आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

एनआरएनए कुवेतको ७ औं अधिवेशनको लागि निर्वाचन समिति घोषणा

परदेशी खबर २६ असार २०७८, शनिबार २२:०० मा प्रकाशित ( २ साल अघि) ४५६ पाठक संख्या

परदेशी खबर/ १० जुलाइ, कुवेत गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतकोमौजूदा कार्यसमितिले यहि जुलाइ २३ तारिक हुने सातौं राष्ट्रिय महाधिवेशन प्रायोजनो लागि सदस्यीय निर्वाचन समितिको घोषणा गरेको निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसीकुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको भने समितिका अन्य सदस्यमाआनन्द आचार्य गणेश रावत रहेका छन् भने निर्वाचन सम्बन्धि सम्पुर्ण कार्य गर्ने प्रयोजनको लागिनिर्वाचन समितिले लोमस बास्तोला भुपेन्द्र सारू मगरलाइ निर्वाचन अधिकृत तोकेको

गत बिहिबार साँझ अनलाइन जुम प्रविधिबाट बसेको एनसीसी कुवेतको पुर्ण बैठकले निर्वाचनसमिति गठन गरेको हो भने नवगठित निर्वाचन समितिले कोभिड महामारीको वर्तमान अबस्थामा योनिर्वाचन गराउन लागेको हो गैर आवासीय नेपाली संघ डिजिटल प्रविधिमा गइ सके पछि हुनलागेको यो पहिलो राष्ट्रिय महाधिवेशन हो

निर्वाचन समिति गठन भए लगत्तै समितिले आफ्नो काम शुरू गरि सकेको भने सोही अनुरूप छोटोसमयमा राष्ट्रिय महाधिवेशन गरी निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले आयुक्त तथा निर्वाचनअधिकृतहरूलाइ निर्वाचन समिति मातहत रहेर निर्वाचन समितिले तोके बमोजिम निर्वाचन सम्बन्धीआवश्यकीय कार्यहरू गर्न निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. ले  जानकारी  दिंदै निर्वाचन समितिले छिट्टै नै निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेजनाएका छन्