चितवनका बिनोद बुर्लाकोटीको कुवेतमा निधन

कुवेत/ रोजगारको लागि कुवेतमा रहेका चितवनका बिनोद बुर्लाकोटीको निधन भएको छ । बिनोद भण्डारा -५ चितवन निवासी हुन । कलेजोमा समस्या देखिए पछि अदान अस्पतालमा भर्ना भएका बिनोदको गत आइतबार बिहान निधन भएको हो ।

नबाब मुतेरि कम्पनीमा कार्यरत ३७ बर्षिय बिनोद २०१८ मा कुवेत आएका थिए । उनको शवलाई परिवारसँग समन्वय गरि नेपाल पठाउने तयारीमा जुट्ने नेपाली राजदूतावास श्रोतले जानकारी दिएको छ ।






Related Posts
  • कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु
  • यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच
  • बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार
  • संखुवासभा हत्याकाण्ड : यसरी भएको थियो कार्की परिवारको हत्या
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस