भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । दूतावास श्रोतका अनुसार भोजपुर जिल्लाका  प्रशन राईको बिल्डिङबाट खसेर मृत्‍यु भएको प्रारम्भिक जानकारी आए पनि थप अनुसन्धान भैरहेको जनाइएको छ।

राई कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट जुन-१२ जुन,२०२१ शनिबार बेलुका खसेका थिए ।






Related Posts
  • वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो
  • केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक
  • टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत
  • फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस