आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

परदेशी खबर ३० जेष्ठ २०७८, आईतवार २०:४० मा प्रकाशित ( २ साल अघि) ६५१ पाठक संख्या

कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । दूतावास श्रोतका अनुसार भोजपुर जिल्लाका  प्रशन राईको बिल्डिङबाट खसेर मृत्‍यु भएको प्रारम्भिक जानकारी आए पनि थप अनुसन्धान भैरहेको जनाइएको छ।

राई कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट जुन-१२ जुन,२०२१ शनिबार बेलुका खसेका थिए ।