मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

परदेशी खबर/ जुन १३,कुवेत। कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिकबचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राईलाइ नेपाली रूपैयाँ ७४ हजार भन्दाबढिको आर्थिक सहयोग गरेको अहिले सटही दरमा हुन आउने  उक्त रकम बराबरको १९४ कुवेतीदिनार कोषले सहयोग गरेको हो उक्त रकम मध्ये कोषबाट ५० केडि कोषमा आवद्ध तथा अन्यसहयोगीहरूको तर्फबाट १४४ कुवेती दिनार जम्मा गरि हिँजो पीडित राईलाइ हस्तान्तरण गरिएको हो

लामो समयदेखि कुवेतमा कार्यरत शान्ति राईको घनकुटा जिल्ला, चौबिसे गाउँपालिका वडा नं. स्थित घर गत बैशाख गते वन डंढेलोको कारण भएको आगलागीमा परेर जलेर नष्ट भएको थियोभने घरमा भएको अनाज तथा श्री सम्पती सबै जलेर खरानी भएको थियो परिवारको हर्ताकर्ताकोरूपमा रहेर पारिवारिक गुजारा चलाइरहेकी शान्ति राई कोरोना महामारीको कारण घर जान पनिनपाएको अबस्थामा बस्ने बासस्थान नै जलेर नष्ट भएको घरायसी आर्थिक अबस्था समेत कमजोररहेको उक्त परिवारको पीडामा थोरै भने पनि मलहम लगाउन सकियोस भन्ने हेतुले मेचीकालीसामुहिक बचत कोषले उक्त सहयोग गरेको हो

पीडितको स्थायी बसोबास भएको उक्त घर जलेर नष्ट हुँदा बृद्ध अबस्थाका बाबु आमाको ओत लाग्नेसमेत ठाउँ नभएको यस विषम् परिस्थितिमा संस्थागत बाहेक व्यक्तिगत रूपमा सहयोग गर्नेदाताहरूको नाम यस प्रकार रहेको छः

. राजन श्रेष्ठ केडि

२जीवन कुमार बि. .  केडि

.जिवन सुनार केडि

.सत्य सुवाल केडि

.मनिष केसी केडि

.माधब पौडेल केडि

. कृष्ण सुनार  केडि

. हितकाजी चन्द्र गौतम केडि

. हर्क बस्नेत केडि

१०.सन्जय कुमार केडि

११. इलाज श्रेष्ठ  केडि

१२. रूवी तामाङ केडि

१३. पार्वती बन्जारा केडि

१४. ललिता थापा  केडि

२५. नारायण श्रेष्ठ केडि

१६. लक्ष्मी देवी गोमजेन केडि

१७. असली माया तामाङ केडि

१८. आशा थापा केडि

१९. मिलन तामाङ  केडि

२०. प्रदिप महतो केडि

२१. सुजन केसि केडि

२२. आनन्द आचार्य केडि

२३. अरूण श्रेष्ठ केडि

२४.बिमला पण्डित केडि

२५. बिष्णु मागर१० केडि

२६. सुवर्ण दाहाल केडि

२७. देवी गुरूङ केडि

२८. सुविता तामाङ केडि

२९. सुनिता तामाङ केडि

३०. तुलसी घर्ती केडि

३१. मित्रभक्त आचार्य केडि

३२. सुनिता आले तामाङ केडि

३३. लोमस बास्तोला केडि

३४. ध्रुब श्रेष्ठ केडि

३५. दलसिंह चौधरी केडि

३६. अमेम्बर राइ केडि

३७. नबराज केडि

कुवेतमा कार्यरत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जुनसुकै नेपाली श्रमिक आवद्ध हुनसकिने मेचीकाली सामुहिक बचत कोष विगत दशक भन्दा लामो समयदेखि कुवेतमा कृयाशिल भने यसमा कोषमा आवद्ध सदस्यहरूको आर्थिक उन्नतीको लागि सामुहिक बचत कार्यक्रम संचालनगरि कोषमा आवद्ध सदस्यहरूबाट संकलित रकमलाइ सदस्यहरूको सेवार्थ लगाइ रहेको प्रवासको श्रमिक दैनिकीमा मासिक कमाइले मात्रै आँटे ताकेको काम बन्न नसक्ने अबस्थामासदस्यहरूले कोषबाट सापटी रकम लिएर आफ्नो गर्जो टार्न सक्दछन् भने सापटी रकम विस्तारै तिर्नपनि सकिने भएकोले यस कोषमा आवद्ध हुनेहरूको संख्या दिनानुदिन बढ्दो






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस