गणेश लामा पोखराबाट पक्राउ

२७ जेठ, पोखरा । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ

विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे ।

मनाङ्गेको मतले विपक्षीको सरकार बन्‍ने पक्काजस्तै भएको छ । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन ।  

                                                                                                                      






Related Posts
  • अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री
  • भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु
  • कांग्रेस महाधिवेशन भदौ १६ बाट
  • कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस