उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

१९ जेठ, काठमाडौं काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री पूर्वाधार निर्माण कार्य खुला गरिनेभएको बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूकोबैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारीगरेको बताइएको

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीकोलागि किराना पसल डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिए बुधबार बिहान१० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ बैठकलेथप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको

भट्टराईका अनुसार काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको निर्माणक्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघिबढाउन सक्ने निर्णय गर्न लागिएको भट्टराइले बताएका छन् निर्माण सामग्री ओसार्नको लागि भनेरातिको समय तोकिएको हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो

अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक निजी सवारी भने नखुल्ने भएको भट्टराईले अहिलेनै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए निजी सवारीको हकमापनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइएको भट्टराईले जानकारी दिए कोरोनाकोमहामारी साम्य नभइसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्लाप्रशासनका अधिकारीहरुको बुझाइ

संक्रमण बढ्ने डरले आन्तरिक हवाई उडान पनि बन्द गरिएको अन्तर्राष्ट्रियतर्फ भने देशकालागि हरेक साता उडानको अनुमति दिइएको ।न्युज साभार: अनलाइन खबरबाट






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस