आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कतारसहित तीन देशमा नियमित उडान खोल्ने

परदेशी खबर १४ जेष्ठ २०७८, शुक्रबार ०९:३४ मा प्रकाशित ( २ साल अघि) ४३३ पाठक संख्या

काठमाण्डौसरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि  चीन, कतार टर्कीका लागि नियमित उडानखोल्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उज्यालोलाईजानकारी दिनुभयो   

कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडानखुला गरेको उहाँले जानकारी दिनुभयो तीनै देशबाट सातामा एउटा मात्र उडान हुने

एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन अहिले पनि सङ्क्रमण नघटेकालेअहिले नै आन्तरिक उडान खोल्नेबारे नसोचिएको मन्त्री ढकालले बताउनुभयो  

अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन्

मन्त्री ढकालका अनुसार, दुवै खोप लगाएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएरआएकाहरूलाई १० दिन होम क्वरेण्टीनमा बस्ने सर्तमा आफ्नो घर जान दिइने  

कसैले एउटा मात्र खोप लगाएको पीसीआर परीक्षण नेगेटिभ भने विमानस्थलबाटकाठमाडौंका कुनै होटलमा तीन दिन क्वरेण्टीन बस्नुपर्नेछ तीन दिन पछि परीक्षण गर्दा कोरोनानेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् होटल क्वरेण्टीन खर्च भने आफैंले  बेहोर्नुपर्नेछ

एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले भने १० दिनसम्महोटेल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्नेछ त्यसपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घरजान पाइनेछ   

यस्तै भारतीय दूतावासको अनुरोधमा सरकारले नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदीपुर्याउनका लागि १० चार्डड उडान अनुमति पनि दिएको थियो साउदी गएका यी जहाजले त्यहाँज्यान गुमाएका केही नेपालीको शव भने ल्याएको  

नियमित उडान बन्द भएका बेलामा पनि विभिन्न एअरलाइन्सले चार्डड उडान भने गरिरहेका छन्

वैशाख २३ गते मध्यरात देखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोकलगाएको थियोन्युज साभार: उज्यालो अनलाइनबाट