आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

परदेशी खबर २ जेष्ठ २०७८, आईतवार २३:१६ मा प्रकाशित ( २ साल अघि) ४२४ पाठक संख्या

परदेशी खबर ।मे १६, कुवेत । अलमुजैनी बाट रमादान प्रमोसन अनलाइनको चौथो-टोली, मे ३ , २०२१ देखी मे ९ गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागी भाग्यशाली विजेताहरुको नामावली सार्वजनिक गरिएको छ !!

रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाइसकेका अल्मुजैनी ग्राह्कहरुले, दैनिक आकर्षक पुरस्कार जितेका हुन् !

अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहिहरुको लागी अलमुजैनीले रमादानको अवधि भित्र ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी विषेस आकर्षक पर्मोसन सन्चालन मा ल्यायको थियो ! अनलाइन सेवा लिने ग्राहकहरु ले मात्र अलमुजैनी रमादान विशेष अफरमा भाग लिन सक्नेछन !१०५ कुल विजेता,१५००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन ! यो अफरको अवधि अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र हुनेछ !

पैसा पठाउदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफम मा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ !

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल पेले भित्र सबैमा सबैमा अनुपम सुविधाहरु भेटिने छन ! नया ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहासुकै बाट कुनैपनि समयमा सेवाग्राहिले यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न !

SEND MONEY ONLINE & WIN EVERYDAY Winners Announced

Al Muzaini Exchange announced “Send Money Online & Win Every Day” winners from May 3, 2021 to May 9, 2021 & 4th Weekly winner.

Customers who send money through Al Muzaini Online platforms are eligible to participate in this special promotion. 105 lucky customers will be chosen, and 15000 US Dollars as cash prizes, up for grabs including Daily & Weekly prizes apart from the Mega Draw. The promotion is valid from 13th April to 15th May, 2021. Ramadan Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily, Weekly & Mega draws.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends ,Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.