राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

बैशाख २७,काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गर्नुपर्ने माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक अनुरोध गरेका हुन् ।

प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि स्वतः पदमुक्त हुने व्यवस्था भएकाले अब धारा ७६ को (२) अन्तर्गतको प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको हो।

संयुक्त विज्ञप्ति






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस