भुपेन्द्र राईको नेतृत्वोमा धनकुटा सेवा समाज कुवेत गठन

परदेशी खबर/ मे ८, कुवेत l  गत मे ६, २०२१ बिहीबार रोजगारीको सिलसिलामा कुवेत आएका धनकुटाका दाजुभाइ तथा दिदिबहिनीहरुले कुवेतमा कार्यरत धनकुटेली सम्पुर्णलाई एकीकृत गर्दै आफ्नो प्रवासी बसाईमा एक-अर्कालाई पर्ने कुनै पनि समस्यामा हातेमालो गर्दै आफ्नो जिल्ला धनकुटामा पनि आई पर्ने आपत बिपतमा एक ढिक्का भइ सहयोग गर्ने सकारात्मक मनसायको साथ महाबुला स्थित नेपाली रेष्टुरेन्टमा गरिएको भेलाले भुपेन्द्र राइको नेतृत्वोमा “धनकुटा सेवा समाज कुवेत” तदर्थ समिति गठन गरिएको हो l

 

 

 

समिति यस प्रकारको छ l

संरक्षक – मोहन कुमार राई

बरीष्ठ सल्लाहकार-रबिन्द्र राई

बरीष्ठ सल्लाहकार-एच हि राई

बरीष्ठ सल्लाहकार-रुद्र मगर

बरीष्ठ सल्लाहकार-उमेश राई

बरीष्ठ सल्लाहकार-रामजी राउत

बरीष्ठ सल्लाहकार-प्रकाश श्रेष्ठ

बरीष्ठ सल्लाहकार-राज कुमार राई

अध्यक्ष -भुपेन्द्र राई

उपाध्यक्ष -हरी माझि/लोक राणा मगर

माहासचिब -शान्ती राई

सचिब -चीरन गुरुङ

सह-सचिब – किरण बराईलि

कोषाध्यक्ष -ईन्द्र न्यौपाने

सह-कोषाध्यक्ष – बिक्रम मगर

सदस्य -राजेन्द्र मगर

सदस्य – सुन माया राई

सदस्य – दुर्गा गुरुङ/श्रेष्ठ

सदस्य – सरोज राई

सदस्य – कमला राई

 






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस