आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भुपेन्द्र राईको नेतृत्वोमा धनकुटा सेवा समाज कुवेत गठन

परदेशी खबर २५ बैशाख २०७८, शनिबार २२:४४ मा प्रकाशित ( २ साल अघि) २७८ पाठक संख्या

परदेशी खबर/ मे ८, कुवेत l  गत मे ६, २०२१ बिहीबार रोजगारीको सिलसिलामा कुवेत आएका धनकुटाका दाजुभाइ तथा दिदिबहिनीहरुले कुवेतमा कार्यरत धनकुटेली सम्पुर्णलाई एकीकृत गर्दै आफ्नो प्रवासी बसाईमा एक-अर्कालाई पर्ने कुनै पनि समस्यामा हातेमालो गर्दै आफ्नो जिल्ला धनकुटामा पनि आई पर्ने आपत बिपतमा एक ढिक्का भइ सहयोग गर्ने सकारात्मक मनसायको साथ महाबुला स्थित नेपाली रेष्टुरेन्टमा गरिएको भेलाले भुपेन्द्र राइको नेतृत्वोमा “धनकुटा सेवा समाज कुवेत” तदर्थ समिति गठन गरिएको हो l

 

 

 

समिति यस प्रकारको छ l

संरक्षक – मोहन कुमार राई

बरीष्ठ सल्लाहकार-रबिन्द्र राई

बरीष्ठ सल्लाहकार-एच हि राई

बरीष्ठ सल्लाहकार-रुद्र मगर

बरीष्ठ सल्लाहकार-उमेश राई

बरीष्ठ सल्लाहकार-रामजी राउत

बरीष्ठ सल्लाहकार-प्रकाश श्रेष्ठ

बरीष्ठ सल्लाहकार-राज कुमार राई

अध्यक्ष -भुपेन्द्र राई

उपाध्यक्ष -हरी माझि/लोक राणा मगर

माहासचिब -शान्ती राई

सचिब -चीरन गुरुङ

सह-सचिब – किरण बराईलि

कोषाध्यक्ष -ईन्द्र न्यौपाने

सह-कोषाध्यक्ष – बिक्रम मगर

सदस्य -राजेन्द्र मगर

सदस्य – सुन माया राई

सदस्य – दुर्गा गुरुङ/श्रेष्ठ

सदस्य – सरोज राई

सदस्य – कमला राई