आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

१४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण

परदेशी खबर २४ बैशाख २०७८, शुक्रबार १९:१७ मा प्रकाशित ( २ साल अघि) ३७५ पाठक संख्या

२४ वैशाख, काठमाडौं संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामाकोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदासांसद १४ जना संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टिभएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशनआह्वान भएपछि वैशाख २२,२३ २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो

वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएकोथियो स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एकअधिकारीले बताए ।न्युज साभार: अनलाइन खबरबाट

संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामाकोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदासांसद १४ जना संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टिभएको हो