१४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण

२४ वैशाख, काठमाडौं संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामाकोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदासांसद १४ जना संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टिभएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशनआह्वान भएपछि वैशाख २२,२३ २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो

वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएकोथियो स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एकअधिकारीले बताए ।न्युज साभार: अनलाइन खबरबाट

संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामाकोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदासांसद १४ जना संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टिभएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशनआह्वान भएपछि वैशाख २२,२३ २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो

वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएकोथियो स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एकअधिकारीले बताए ।न्युज साभार: अनलाइन खबरबाट






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस