काठमाण्डौ उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थप

काठमाणडौकाठमाण्डौ उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको कोरोना भाइरससंक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाण्डौमा एक हप्ता निषेधाज्ञा थपिएको हो

काठमाण्डौमा निषेधाज्ञा थप कडाइसहित बैशाख २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएकोकाठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो यसअघिकोआदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिदबिक्रीका लागि बिहान बेलुका समय तोकेरखुला गरिएको थियो

आजदेखि भने बिहान बजेसम्म मात्रै सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी पराजुलीकोभनाइ सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा बमोजिम पहाडी हिमालीजिल्लामा दुई सय काठमाण्डौ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामाजिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख लिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको

यस्तै काठमाण्डौ उपत्यका बाहिर जानका लागि सम्बन्धित पालिकाले अनिवार्य १० दिनकोक्वरेण्टीनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस आवश्यक पर्ने भएको सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवालिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् यसअघि जारी भएका सबैपाससमेत खारेज गरिएको

न्युज साभार: उज्यालो अनलाइनबाट






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस