साउन १ गतेदेखि श्रमिकको न्यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित

काठमाणडौश्रमिकले आउँदो साउन गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएकाछन्

सरकारले न्यूनतम मासिक पारिश्रमिक  १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगैचिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन्

नयाँ न्यूनतम पारिश्रमिकमा हजार सय ८५ आधारभूत पारिश्रमिक हजार सय १५ रुपैयाँमहँगी भत्ता छुट्याइएको  एक दिनको तलब सय ७७ एक घण्टाको तलब ७७ रुपैयाँ हुनआउँछ दैनिक तलबमा सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक सय १६ रुपैयाँ महँगी भत्ताछुट्याइएको

एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभूत पारिश्रमिक २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ यसअघि गएको शनिवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको मासिक पारिश्रमिक बढाएर१५ हजार रुपैयाँ पुर्याउने बताउनु भएको थियो ।न्युज साभार: उज्यालो अनलाइनबाट






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस