अलमुजैनीको रमादान प्रमोसनमा दोस्रो चरणको भाग्याशाली विजेताहरुको नामावली सार्वजानिक

परदेशी खबर/ ३ मे, कुवेत। अलमुजैनी बाट रमादान प्रमोसन अनलाइन दोस्रो-टोली, April 19th to April 25th गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागेर भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरीएको छ !

अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीको लागी अलमुजैनीले रमादानको अवधि भित्र ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी विशेष आकर्षक पर्मोसन सुरु गरेको थियो ! अनलाइन सेवा लिने ग्राहकहरु ले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन !१०५ कुल विजेता,१५००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन ! यो अफरको अवधि अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र हुनेछ !

पैसा पठाउदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफम मा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ !

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल पेले भित्र सबैमा सबैमा अनुपम सुविधाहरु भेटिने छन ! नया ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहासुकै बाट कुनैपनि समयमा सेवाग्राहिले यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न !

SEND MONEY ONLINE & WIN EVERYDAY Winner

Al Muzaini Exchange announced “Send Money Online & Win Every Day” winners from 19th April to 25th April & 2nd Weekly winner.

Customers who send money through Al Muzaini Online platforms are eligible to participate in this special promotion. 105 lucky customers will be chosen, and 15000 US Dollars as cash prizes, up for grabs including Daily & Weekly prizes apart from the Mega Draw. The promotion is valid from 13th April to 15th May, 2021. Ramadan Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily, Weekly & Mega draws.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends ,Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस