कुवेतमा उपाचारको क्रममा एक नेपालीको निधन

परदेशी खबर/ ३ मे, कुवेत / उपाचारको क्रममा कुवेतमा एक नेपाली पुरुषको निधन भएको छ ।

कुवेतको एक फास्टफुड कम्पनीमा मोटरबाइक डेलिभरी ब्वाइको रुपमा कार्यरत रहेका ३९ बर्षिया कश्याप लम्सालको मुबारक अल कबिर अस्पतालमा (मार्च २८ तारिख) उपचारकै क्रममा निधन भएको जनाएको छ

नुवाकोट जिल्लाको को सूर्यगढी गाँउपालिका-४, दार्मे गाउँ घर भएका लम्साल उच्च रक्तचापका कारण मृत्यु भएको जनाएको छ ।।गत मार्च २१ तारिखमा अचानक भुइँमा ढलेका लम्साललाई मुबारक अल कबिर अस्पतालमा उपाचारको लागि भर्ना गरिएको थियो ।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस