केरोनाबाट थप ५ हजार ७ सय ६३ जनामा संक्रमित, १९ जनाको ज्यान गयो

काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टिभएको

१४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको २४ घण्टामा परीक्षणगरिएकामध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको

काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् काठमाण्डौमा १९ सय ३२जना, ललितपुरमा तीन सय ५५ भक्तपुरमा दुई सय जनामा कोरोना पुष्टि भएको आजथपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको

यस्तै १२ सय ८७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२पुगेको यस्तै कोरोनाका कारण थप १९ जनाको ज्यान गएको अहिलेसम्म कोरोनाका कारणज्यान गुमाउनेको संख्या ३२ सय ९८ पुगेको अहिले ४३ हजार दुई सय १३ जना सक्रिय सङ्क्रमितरहेका छन् ।न्युज साभार: उज्यालो अनलाइनबाट






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस