आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

निशान भट्टराईको “गाजल लिपिक्कै” सार्वजनिक (भिडियो सहित)

परदेशी खबर १८ बैशाख २०७८, शनिबार ०१:१८ मा प्रकाशित ( २ साल अघि) ६२५ पाठक संख्या

शर्मिला राई, धनकुटा रोमान्टिक गीतगाजल लिपिक्कैसार्वजनिक गरिएको नृत्यमाआधारित उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो

चट्ट कपाल कोरेर“, “माया पलायोवोलको गीत सार्वजनिक लगत्तैगाजल लिपिक्कैवोलको गीतसार्वजनिक गरिएको हो ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैयास्थितह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहनराईले जानकारी दिए जसका लागि कोड नं:

) गाजल लिपिक्कै – NTC (Crbt)-0831921, Ncell (Prbt)-4789, Smart Tel-10121002      

) लोभ लाग्दो रुप – NTC (Crbt)-0831922, Ncell (Prbt)-4777, Smart Tel-10121003

) संसारकै राम्री तिमी – CNTC (Crbt)-0831923, Ncell (Prbt)-4779, Smart Tel-10121004

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन निर्देशनरहेको उक्त गीतमा निशान भट्टराईको आबाज रहेको यम के निरौलाको संगित रहेको उक्तगीतमा विशाल निरौलाको एरेञ्ज मिक्सिङ रहेको भने रेकर्डिङको काम रञ्जन राईले गरेका छन

पुर्वाञ्चल गट ट्यालेन्टका सञ्चालक समेत रहेका कलाकार सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेलको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी अभिशेक लिम्बुको भुमीका पनि उत्तिकै गहन रहेको प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीलेगरेका छन

अघिल्ला गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादकटिमले अपेक्षा गरेको

भिडियो हेर्नुहोस्

निशान भट्टराईको ‘गाजल लिपिक्कै’ सार्वजनिक, सुमनको ३ युवतीसँग रोमान्स यसरी देखाईयो – हेर्नुहोस् भिडियो

निशान भट्टराईको ‘गाजल लिपिक्कै’ मा सुमनको तीन-तीन युवतीसँग रोमान्स – हेर्नुहोस् भिडियो

निशान भट्टराईको “गाजल लिपिक्कै” सार्वजनिक (भिडियो सहित)

शर्मिला राई, धनकुटा । रोमान्टिक गीत ‘गाजल लिपिक्कै’ सार्वजनिक गरिएको छ । नृत्यमा आधारित उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

“चट्ट कपाल कोरेर”, “माया पलायो” वोलको गीत सार्वजनिक लगत्तै ‘गाजल लिपिक्कै’ वोलको गीत सार्वजनिक गरिएको हो । ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैयास्थित ह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) गाजल लिपिक्कै – NTC (Crbt)-0831921, Ncell (Prbt)-4789, Smart Tel-10121002
२) लोभ लाग्दो रुप – NTC (Crbt)-0831922, Ncell (Prbt)-4777, Smart Tel-10121003
३) संसारकै राम्री तिमी – CNTC (Crbt)-0831923, Ncell (Prbt)-4779, Smart Tel-10121004

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा निशान भट्टराईको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ भने रेकर्डिङको काम रञ्जन राईले गरेका छन ।

पुर्वाञ्चल गट ट्यालेन्टका सञ्चालक समेत रहेका कलाकार सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेलको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी र अभिशेक लिम्बुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन ।

अघिल्ला गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ । हेर्नुहोस् भिडियो

अघिल्ला गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ ।

हेर्नुहोस् भिडियो

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/RqjoXl_gL_Q” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>