नेकपा एमाले प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेत शाखामा युवराज गैरे अध्यक्षमा चयन

परदेशी खबर/ ३० अप्रिल, कुवेत। आज भएको मध्यपूर्व भर्चुअल मिटिङ मार्फत नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च कुवेतको गठन भएको

पुर्व सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता . माधव कुमार नेपालको प्रमुखआतिथ्यमा तथा नेकपा (एमाले) उपमहासचिव तथा स्थायी कमिटी सदस्य .घनश्याम भुसालकोअतिथी प्रवास इन्चार्ज .श्रीप्रसाद साहको अध्यक्षतामा नेकपा एमाले प्रवास कमिटी प्रवासीनेपाली मञ्च कुवेत शाखाको अध्यक्षमा युवराज गैरे महासचिवमा देवशम्शेर घिसिङलाइ चयन गर्दै १७ सदस्यीय प्रवास कमिटी गठन गरिएको अध्यक्ष युवराज गैरेलै जानकारि दिएका छन्।

उक्त नयाँ कार्य समिति यस प्रकार

.अध्यक्ष : .युवराज गैरे(बाग्लुङ)

.बरिष्ठ उपाध्यक्ष :.मनबिर लामा(कास्की)

.उपाध्यक्ष:.दिल श्रीपाली(दाङ)

.महासचिव:.देवशमसेर घिसिङ(रामेछाप)

.सचीव :.हरी रेग्मी(अर्घाखाँची)

.सहसचिव: .टक .खड्कासुमन“(रामेछाप)

.कोषाध्यक्ष:.रमेश लामा(कास्की)

.सदस्य:.भिम .खत्री(बागलुङ)

.सदस्य:.दिपेन्द्र चौधरी (चितवन)

१०.सदस्य:.सुजन न्यौपाने(झापा)

११.सदस्य:.मनोज थापा(पाल्पा)

१२.सदस्य:.महेश दाहाल(मोरङ)

१३.सदस्य:. कालिका प्रसाद पौडेल(गोरखा)

१४.सदस्य:.बिबेक तामाङ(कास्की)

१५.सदस्य:.टेक बहादुर प्रधान(भोजपुर)

१६. सुर्य नारायन दास धनुसा

१७. इन्द देब शर्मा धनुसा






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस