कोरोनाबाट थप ३५ जनाको ज्यान गायो,झन्डै पाँच हजार सङ्क्रमित थपिए

१६ वैशाख, काठमाडौं पछिल्लो २४ घण्टामा थप ,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ,८३१ जना ९६३एन्टिजेन परीक्षणमा ९७ जना गरी ,९२८ जना संक्रमित भेटिएका हुन्

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको योसँगै नेपालमा कोरोना भाइरससंक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको तीमध्ये होमआइसोलेसनमा ३० हजार ९१६ संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन्

सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ भेन्टिलेटरमा १०७ जना रहेका छन्

कुन जिल्लामा कति कोरोना संक्रमति थपिए ?

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना ललितपुरका२५२ जना कोरोना संक्रमित भेटिएका हुन्

यस्तै  रुपन्देहीमा ५२८ जना,  बाँकेमा ४८९ जना, कैलालीमा ३३९ जना, दाङमा १८१ जना, पर्सामा१५० जना, सुर्खेतमा १३६ जना, चितवनमा १३० कास्कीमा १२२ जना कोरोना संक्रमित थपिएकाछन्

यस्तै पाल्पामा ८६, झापामा ६५, कञ्‍चनपुरमा ६३, धनुषामा ६०, मोरङमा ५४, काभ्रेपलाञ्चोकमा ५१, कपिलवस्तु नवलपरासी पश्‍चिममा ४१/४१, नुवाकोट डोटीमा ३५/३५ जना, बारा बैतडीमा ३०/३०जना, नवलपरासी पूर्वमा २७ जना, गुल्मी २६ जना, सिन्धुलीमा २५ जना कोरोना संक्रमित भेटिएकाछन्

यस्तै महोत्तरी बर्दियामा २४/२४ जना, रौतहट, सर्लाही सिन्धुपाल्चोकमा २१/२१ जना, रामेछाप गोरखामा १९/१९ जना, धादिङमा १७ जना, स्याङ्जा  अर्घाखाँचीमा १८/१८ जना,  जुम्लामा १४जना, अछाममा १३ जना, सल्यानमा १२ जना, रसुवा प्‍युठानमा ११/११ जना, दोलखा, तनहुँ, लमजुङ बझाङमा / जना, बागलुङमा जना, ताप्लेजुङ, सप्तरी डडेल्धुरामा / जना कोरोना संक्रमितथपिएका छन्

यस्तै दैलेखमा जना, उदयपुर, पर्वत, म्‍याग्दी रूकुम पश्‍चिममा / जना, ओखलढुंगा मकवानपुरमा / जना, धनकुटा, रूकुम पूर्व, रोल्पा जाजरकोटमा / जना, दार्चुलामा जना खोटाङ, भोजपुर, कालीकोट, डोल्पा, हुम्ला बाजुरामा / जना कोरोना संक्रमित थपिएको स्वास्थ्यमन्त्रालयले जनाएको

यस्तै बिहीबार वर्षमुनिका ८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको भने १० देखि १९वर्षमुनिका २९५ जना कोरोना संक्रमित भेटिएका छन् ।न्युज साभार: अनलाइन खबरबाट 






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस