बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

नेपालगञ्ज बजार । फाइल तस्वीर

१३ वैशाख, काठमाडौं कोरोना संक्रमण बढ्दै गएपछि बाँके बर्दियामा आजबाट एक सातानिषेधाज्ञा लागु हुँदै निषेधाज्ञा मध्यरातिदेखि लागु हुने

यसअघि वैशाख गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनकोनिर्णय गरिएको थियो संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुखजिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२बजेसम्म निषेधाज्ञा लागु हुने

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालनगर्न दिने निर्णय प्रशासनले गरेको

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल हवाई सेवा पनि खुल्ला हुने छन्

बाँके बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।न्यूज़ साभार: अनलाइन खबरबाट






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस