आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

परदेशी खबर ८ बैशाख २०७८, बुधबार ०९:४२ मा प्रकाशित ( २ साल अघि) ७५१ पाठक संख्या

८ वैशाख । मिलन प्रगतिशील महिला कृषक समूह, मोदी गाउँपालिका, बाजुङ, फलाल्ने, पर्वत सामाजिककार्यमा सक्रिय रहँदै आएको

सो महिला कृषक समूहले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नगरेको सोही कार्यक्रममा समूहकी संरक्षक सावित्रीकुमारी गुरुङ, सल्लाहकार दुर्गा गुरुङमिलन मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङद्वारा निर्मित मिलन चौतारा, मिलनपार्क, मिलन चोक, मिलन मार्ग खानेपानी धाराको एकैसाथ उद्घाटन समेत गरिएको कार्यक्रममा समूहकी संरक्षक एवं मिलन ट्रष्टकी संरक्षक सावित्री कुमारी गुरुङले उद्घाटन गर्नुभएकोहो

मिलन प्रगतिशील महिला कृषक समूहले आफ्नो नाममा मिलनचोकको नामाकरण गरेको हो कार्यक्रममा बाजुङपोखरा सम्पर्क समाजका उपाध्यक्ष जयबहादुर सुवेदीजयलाल”, महिलाकृषक समूहकी अध्यक्ष दुर्गा अधिकारी, सल्लाहकार लालबहादुर मल्ल, शेरबहादुर सेन ठकुरी, सल्लाहकार तथा प्रोजेक्ट सुपरभाइजर मिलनबहादुर हमाललोकको उपस्थिति रहेको थियो सोअवसरमा पुजारी शिव शर्माले विधिवत् पूजा गरी एकसाथ चौतारा, धारा, पार्क, चोक बाटोकोउद्घाटन गरिएको थियो

साथै, नयाँ वर्षको अवसरमा कृषि सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित सो महिला कृषक समूहलेसरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको कार्यक्रमका अवसरमा ५० हजार रुपैयाँ भन्दा बढीमूल्यका भाँडाकुँडा समेत महिला कृषक समूहलाई सहयोग गरिएको त्यसका लागि मिलनफाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङमिलन” , अध्यक्ष गंगाकुमारी गुरुङ , मिलन ट्रष्टकीसंरक्षक सावित्रीकुमारी गुरुङ, मिलन प्रगतिशील महिला समुहकी अध्यक्ष दुर्गा अधिकारी , बाजुङपोखरा  समाज का उप अध्यक्ष  जय बहादुर सुवेदी ,कोषाध्यक्ष पदमकुमारी सेन, कृष्ण माया गुरुङ , लक्ष्मी  गुरुङ, देउमाया गुरुङ साईली  , चुनु गुरुङ माइली , राम मन्दिर आमा समूहकी सदस्य चित्रासुवेदी, ले आर्थिक सहयोग गर्नुभएको थियो त्यस्तै, महिला कृषक समूहलाई सो अवसरमा हजाररुपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो