केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट हुने दाबी गरेका छन्। 

आइतबार गृह जिल्ला चितवन पुगेर प्रचण्डले यस्तो दाबी गरेका हुन्। उनले छिटै केपी ओली नेतृत्वको सरकार हट्ने र वैकल्पिक सरकार बन्‍ने बताउँदै भने, त्यसको अन्तिम तयारीमा हामी छौं। लगभग सबै कुरा मिलसकेको छ।’ उनले कर्णाली प्रदेशमा सरकार जोगाएको प्रसंग उल्लेख गर्दै भने, ‘अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ।’

अविश्‍वास प्रस्तावलाई फेल गराएर कर्णाली प्रदेशमा माओवादी नेतृत्व सरकार जोगाउन एमालेका चार सांसदहरूले फ्लर क्रस गरेर निर्णायक भूमिका निर्वाह गरेका थिए। त्यो समिकरण काठमाडौंमा बन्‍नसक्‍ने संभावना बलियो बन्दै गएको प्रचण्डले संकेत गरेका छन्। 

उनले ओली सत्ता र बाहिरको शक्तिले समेत  आफू र आफ्नो पार्टीलाई निसानामा बनाइएको बताउँदै भने, तर त्यो संभव छैन। हामी झन् बलियो हुँदैछौं। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।                                                                                    






Related Posts
  • कुवेतमा साल २०७७ भित्र ५९ जना नेपालीको निधन , ४९ जना जेलमा
  • अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध
  • वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द
  • हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस