नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका सदस्य बाबु मगरलाई गरे बिदाई

 

 

युग लामा / कुवेत – गत शुक्रबार महाबुलामा नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका सदस्य बाबु मगरलाई बिदाई गरिएको छ ।

नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका अनुशासित सदस्य बाबु मगरलाई NRNA, NCC कुवेतका बरिस्ठ उपाध्यक्ष हरी लावती, नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका अध्यक्ष राज महर्जन, नेपाली जन संपर्क समितिका महासचिब केशर घलान, पत्रकार राज मल्ल, ब्यबसायी मोहन राई तथा खेलाडीहरुले खादा लगाएर मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए ।  

महाबुलाको भलिबल ग्राउन्डमा सामाजिक दुरी पालना गर्दै नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका सबै पदाधिकारीहरुलाई सस्थाको अध्यक्ष राज महर्जनले सदस्यता प्रमाण पत्र समेत बितरन गरेका थिए ।  






Related Posts
  • कुवेतमा साल २०७७ भित्र ५९ जना नेपालीको निधन , ४९ जना जेलमा
  • अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध
  • वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द
  • हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस