राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्‍याउने एकजना विमानस्थलबाट पक्राउ

२५ चैत, काठमाडौं। फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्‍याउने एकजनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धनुषाका ३४ वर्षीय प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्‍याएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन ।






Related Posts
  • संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
  • केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड
  • पदमुक्त बादलको आजै पुन:नियुक्ति, साँझ सपथ
  • नमस्ते नेपाल रेस्टुरेन्ट खेलखुद परिवारका सदस्य बाबु मगरलाई गरे बिदाई
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस