अस्मिता र विशालको “माया पलायो” गीत सार्वजनिक (भिडियो सहित)

शर्मिला राई/मार्च २६, धनकुटा। नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीतमाया पलायोसार्वजनिकगरिएको

लोकपप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटाखवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो   चट्ट कपाल कोरेरवोलकोगीत सार्वजनिक पछि लगत्तैमाया पलायोवोलको गीत सार्वजनिक गरिएको हो

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथसंसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर कृषी फर्मको विभिन्न मनमोहकरमणिय क्षेत्रको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फतसार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहनराईले जानकारी दिए जसका लागि कोड नं:

) माया पलायो – NTC (Crbt)-0831643, Ncell (Prbt)-4409, Smart Tel-10120992      

) रात प्यारो पुर्णीमा – NTC (Crbt)-0831644, Ncell (Prbt)-4413, Smart Tel-10120993

) केहि भुल भएमा – CNTC (Crbt)-0831645, Ncell (Prbt)-4417, Smart Tel-10120994

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन निर्देशनरहेको उक्त गीतमा अस्मिता अधिकारी विशाल निरौलाको आबाज रहेको यम के निरौलाकोसंगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज मिक्सिङ रहेको

कलाकार सुमन योगी सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकारनुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ स्वीकृती योगीकोभुमीका पनि उत्तिकै गहन रहेको प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्तभिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन

अघिल्लो गीतलाई जस्तै यो गीतलाई पनि दर्शक श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादकटिमले अपेक्षा गरेको हेर्नुहोस् भिडियो

अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक (भिडियो सहित)

यस्तो बनेछ अवार्ड प्राप्त गीत “माया पलायो” – हेर्नुहोस् भिडियो सहित

अस्मिता र विशालको “माया पलायो” गीत सार्वजनिक (भिडियो सहित)

‘माया पलायो’ सार्वजनिक : अश्मिता र विशालको आवाजमा सुमन-सिम्रनको दमदार अभिनय (भिडियो सहित)

शर्मिला राई, धनकुटा । नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । “चट्ट कपाल कोरेर” वोलको गीत सार्वजनिक पछि लगत्तै “माया पलायो” वोलको गीत सार्वजनिक गरिएको हो ।

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) माया पलायो – NTC (Crbt)-0831643, Ncell (Prbt)-4409, Smart Tel-10120992
२) रात प्यारो पुर्णीमा – NTC (Crbt)-0831644, Ncell (Prbt)-4413, Smart Tel-10120993
३) केहि भुल भएमा – CNTC (Crbt)-0831645, Ncell (Prbt)-4417, Smart Tel-10120994

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन ।

अघिल्लो गीतलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ । हेर्नुहोस् भिडियो

 

 

 

 






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस