राष्ट्रपतिको बंगलादेश भ्रमको क्रममा तीन समझदारीमा हस्ताक्षर गर्ने : यस्ता छन् मन्त्रिपरिषद निर्णय

चैत ९,काठमाडाैं / आज सरकारले पछिल्ला चार दिन बसेका मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। ​जसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने उल्लेख छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज निर्णयहरू सार्वजनिक गरेका हुन्। राष्ट्रपतिको भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने मन्त्री गुरुङले बताए।

सँगै रेल, यातायात र बन्दरगाहालाई नेपालसँग जोड्ने विषयमा छलफल हुनेको भनाइ थियो।






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस