नेपाली काङ्ग्रेस केन्द्रिय निति तथा अनुसन्धान प्रतिस्ठान कुवेत साखा प्रमुखमा मन्जित चाम्लिङ राइ न्युक्ति।

परदेशी खबर /  ९ मार्च । नेपाली कांग्रेस पार्टीको केन्द्रिय निती, अनुसन्धान तथा प्रतिष्ठान विभागले कुवेतका लागि मन्जित चाम्लिङ राईलाई शाखा प्रमुखमा नियुक्त गरेको छ् ।

कांग्रेस प्रवास भात्री संगठन नेपाली जनसम्पर्क समिती कुवेतका पुर्व उपसभापति भै सकेका राई बर्तमान सल्लाहकारमा रहेर सक्रिय रुपमा रहनु भएको छ। कुवेतलाई कर्मथलो बनाई विगत दशक देखि रहेर विभिन्न संघ संस्थामा आवद्ध भई सामाजिक कार्यमा पनि सक्रिय रहदै आएका मन्जित चाम्लिङ्ग राईलाई केन्द्रिय निती, अनुसन्धान तथा प्रतिष्ठान विभागले कुवेतको शाखा प्रमुख नियुक्तिले पार्टीमा काम गर्नेलाई राम्रो स्थान दिएर अझ जिम्मेवारीबोध बनाएको राईले परदेशी खबरलाई बताए।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस