कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त

 

परदेशी खबर / ८ मार्च । नेपाली कांग्रेस पार्टीको केन्द्रिय निती, अनुसन्धान तथा प्रतिष्ठान विभागले कुवेतका लागि मन्जित चाम्लिङ राईलाई शाखा प्रमुखमा नियुक्त गरेको छ् ।

कांग्रेस प्रवास भात्री संगठन नेपाली जनसम्पर्क समिती कुवेतका पुर्व उपसभापति भै सकेका राई बर्तमान सल्लाहकारमा रहेर सक्रिय रुपमा रहनु भएको छ। कुवेतलाई कर्मथलो बनाई विगत दशक देखि रहेर विभिन्न संघ संस्थामा आवद्ध भई सामाजिक कार्यमा पनि सक्रिय रहदै आएका मन्जित चाम्लिङ्ग राईलाई केन्द्रिय निती, अनुसन्धान तथा प्रतिष्ठान विभागले कुवेतको शाखा प्रमुख नियुक्तिले पार्टीमा काम गर्नेलाई राम्रो स्थान दिएर अझ जिम्मेवारीबोध बनाएको राईले परदेशी खबरलाई बताए।






Related Posts
  • मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय
  • कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी
  • जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट कुवेतमा मृत्यु भएका विष्णुका परिवारलाइ ३ लाख ९३ हजार रुपैयाँ
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

    संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

    बिजनेष

    १ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस