प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाको चरणमा


फागुन ११,काठमाडौं–प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दै आज (मंगलवार)को लागि पेशीमा रहेको छ । चौतर्फी फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेर सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको थियो ।

सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीलाई बहस नोट पेस गर्ने समय दिइएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। सिफारिसको केही घन्टामै राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्।

प्रधानमन्त्रीको उक्त निर्णय विरुद्धमा नेकपाका नेता देव गुरुङसहित १३ थान रिट निवेदन लिएर सर्वाेच्च पुगेका थिए। सर्वाेच्चको संवैधानिक इजलासले माघ ५ गतेदेखि निरन्तर सुनुवाई गरेको थियो। सर्वाेच्चले मंगलवारदेखि यो मुद्दामा कस्तो फैसला सुनाउने छलफल गर्नेछ ।






Related Posts
  • सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै
  • कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै
  • भाले जुधाइमा मारिए मालिक
  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

    कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

    सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस