सञ्जीव राईलाई अध्यक्षमा चयन गर्दै नेपाल आदिवासी जनजाति महासंघ जापानको १७ औं महाधिवेशन सम्पन्न

फागुन १०, टोकियो। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) १७ औं महाधिवेशन सञ्जीव चामलिङ राईलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न महाधिवेशनले सञ्जीवन चामलिङ राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको हो ।

‘बहु-जाती,भाषा,धर्म संस्कृति नेपालको पहिचान,समानता र न्यायको पक्षमा १७औं महाधिबेशन’ भन्ने मूल नाराको साथ सम्पन्न महाधिबेशनमा कोषाध्यक्ष सोममाया गुरुङको आर्थिक प्रतिबेदन र महासचिव शान्तकुमार पहरीको कार्य प्रगति प्रतिवेदन पास गरेको थियो ।

महाधिबेशन समारोह उक्त कार्यक्रमा जापानका लागि नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशी, नेफिन केन्द्रका उपाध्यक्ष गोबिन्द छन्त्याल ,नेफिन जापानका सल्लाहकारद्वय ओम गुरुङ,हवल चन्द्र लामा, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी ,नेफिन इजराईलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो ,नेफिन पोर्चुगलका अध्यक्ष हेमबहादुर गुरुङ,नेफिन दक्षिण कोरियाका अध्यक्ष युगेल टेन्डुप शेर्पा ,नेफिन मलेसियाका अध्यक्ष बिपिन राई,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका प्रवक्ता सिदार्थ श्रेष्ठ,सल्लाहकार शिबप्रसाद पौडेल,नेफिन जापानमा आवद्ध संस्थाहरु तमु धीं जापानका अध्यक्ष सौगत गुरुन,महासचिव चित्र गुरुङ,नेपाल तामाङ समाज जापानका अध्यक्ष रूबीना तामाङ,महासचिव बलराम थिङ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन,नेपाल मगर संघ जापानका अध्यक्ष नबीन थापा मगर,शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा,किरात राई यायोक्खा जापानका अध्यक्ष रमेश राई,किरात याक्थुङ चुम्लुङबाट महासचिव लक्ष्मीहाङ लिम्बू, नेपाल थामी समाजका अध्यक्ष रेशम थामी लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

यस्तो बन्यो कार्यसमिति
अध्यक्ष : सञ्जीव चामलिङ राई
उपाध्यक्ष : शन्त कुमार पहरी
उपाध्यक्ष : रित राना मगर
उपाध्यक्ष : डेनी शेर्पा
महासचिव : शिशिर निङलेकु लिम्बू
सचिव : कनैलाल चौधरी
महिला सचिव : शुशील राई
कोषाध्यक्ष : सुनिता श्रीष मगर

सदस्यहरु-
सुदन राई, प्रमिला राई, अपेक्षा मादेन लिम्बु, बालविक्रम तिगेला लिम्बु, बल डंगोल, अरुण भट्टचन, हरि चौधरी, टेक थामी, खेम गुरुङ रहेको छ /






Related Posts
  • सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै
  • कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै
  • भाले जुधाइमा मारिए मालिक
  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

    कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

    सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस