आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

परदेशी खबर ७ फाल्गुन २०७७, शुक्रबार १६:१९ मा प्रकाशित ( ३ साल अघि) ६९ पाठक संख्या

 

७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

-अनलाइनखबरबाट