आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कुवैतमा ११२ साखाहरुबाट अलमुजैनी एक्सेचेन्जले नेपालमा रेमिट्यान्स विप्रेषण सेवा दिदै

परदेशी खबर ७ फाल्गुन २०७७, शुक्रबार ०२:४८ मा प्रकाशित ( ३ साल अघि) ५७७ पाठक संख्या

परदेशी खबर/ १९, फेबुअरी, कुवेत। अलमुजैनि एक्सचेन्ज कुवैतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवैत भरी ११२ साखाहरु बिस्तार गरेको छ !
जहाँ तपाइ त्यहाँ अलमुजैनि एक्स्चेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनि एक्सचेन्ज आकर्षक ट्यागलाइन को साथ कुवैत देखि ११२ साखा बाट नेपाली रेमिट्यान्स सेवा दिने लक्ष्य राखेको छ! सेवाग्राहिले नेपालको नेपाल रास्ट बैंक बाट सम्बधन प्राप्त सबै बैंकहरुमा वैधानिक माध्यमबाट नेपाली विप्रेषण ग्राहकले प्रतिस्पर्धात्मक बजार भाउ, कम सेवा सुल्क मा परिवारजन लाइ पैसा पठाउन सक्ने छ्न !
अल्मुजैनि एक्स्चेन्ज कुवैतले नेपालका ठुला बैंकहरु-प्रभु बैंक/ग्लोबल आइ-एम -इ बैंक, मेघा बैंक, नेबिल बैंक जस्ता ठुला रेमिटेन्स बैंक/कम्पनिहरु सङ्ग विप्रेषण ब्यबसायिक साझेदारी गरेको छ !

ग्लोबल रेमिट(ग्लोबल आइ एम इ बैंक), सिटि एक्सप्रेस, प्रभुमोनि, को २०००० भन्दा धेरै भुक्तानी साखाहरु बाट नेपालमा सेवाग्राहिले सजिलै रेमिट्यान्स भुक्तानि लिन सक्ने छन ! अलमुजैनि मोबाइल एप- घर-अफिस बाट अनलाइ सेवा मार्फत नेपालमा केनेट कार्ड भुक्तानी सिस्टम बाट सेवाग्राहीले परिवार-पृयजनलाइ रेमिट्यान्स ट्रान्सफर गर्न सक्नेछ्न ! सेवाग्राहिले बिदेशि तथा नेपाली मुद्रा सटहि गर्न सक्नेछन! मुख्य साखाहरबाट सेवाग्राहिले नेपाली कर्मचारि बाट सेवा लिन सक्ने छ्न ! नेपाली बिप्रेशण ग्राहकको चाहना लाइ मध्यनजर गर्दै निकट भबिस्यमा थप रेमिट्यान्स सेवा सुबिधा दिने कामहरु अघि बढिराखेको अलमुजैनी एक्सचेन्जले सेवाग्राहिलाइ यसै प्रेस बिमोचन बाट जानकारी गराउदछ !