कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन् । प्रधानमन्त्री सबाहले यही डिसेम्बर

३१ मा कुवेती राजा समक्ष राजीनामा चढाएका थिए । 

तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् । देशको राष्ट्रियसभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका छन् ।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए ।  उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।                                         






Related Posts
  • नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला
  • कुवेतमा आज साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु, उल्लघंन गरे देश निकाला
  • मेलम्चीको पानी सुरुङबाट आज सुन्दरीजल आइपुग्ने, प्रधानमन्त्री अवलोकन गर्न जाने
  • वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव
  • पछिल्ला सम्प्रेसणहरु

    नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

    कुवेतमा आज साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु, उल्लघंन गरे देश निकाला

    निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस