जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ

जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

अब हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ । लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ । समुह ख अन्र्तगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ,  बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।                                         






Related Posts
  • नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला
  • कुवेतमा आज साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु, उल्लघंन गरे देश निकाला
  • मेलम्चीको पानी सुरुङबाट आज सुन्दरीजल आइपुग्ने, प्रधानमन्त्री अवलोकन गर्न जाने
  • वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव
  • पछिल्ला सम्प्रेसणहरु

    नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

    कुवेतमा आज साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु, उल्लघंन गरे देश निकाला

    निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस