आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

प्रधानमन्त्री ओलीले भोलि ११ बजे बोलाए सर्वदलीय बैठक

परदेशी खबर २२ मंसिर २०७७, सोमबार ०७:५६ मा प्रकाशित ( ३ साल अघि) १५९ पाठक संख्या

काठमाडौ २२ मङि्सर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।सर्वदलीय बैठकमा पछिल्लो समय भइरहेका राजतन्त्र र हिन्दु राज्यसम्बन्धी आन्दोलनबारे छलफल हुने बुझिएको छ। यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।