प्रधानमन्त्री ओलीले भोलि ११ बजे बोलाए सर्वदलीय बैठक

काठमाडौ २२ मङि्सर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।सर्वदलीय बैठकमा पछिल्लो समय भइरहेका राजतन्त्र र हिन्दु राज्यसम्बन्धी आन्दोलनबारे छलफल हुने बुझिएको छ। यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।






Related Posts
  • संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी
  • भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने- अख्तियार प्रमुख
  • प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको प्रमुख सचेतक भट्टराईको दाबी
  • युवा समितिको ७१ जिल्लामा अध्यक्ष चयन
  • पछिल्ला सम्प्रेसणहरु

    बिहेघरमा आक्रमणपछि लुटपाट : बेहुलीका बुवासहित चार घाइते

    पर्वतको श्री जन विकास मा.वि.का बिद्यार्थीहरुलाई बेल्जियम निवासी उमा गुरुङ द्वारा स्वीटर वितरण

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस