ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

२४ भदौ, अमलेखगञ्जl बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ। प्रम केपी शर्मा ओली र भारतीय प्रम नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गरेका हुन्। समाचार साभार अन्नपुर्ण पोष्टबाट
« अल्ट्रा धावक मिरा राईलाई मानार्थ विद्यावारिधि (Previous News)
(Next News) कुवेतबाट ब्लड क्यान्सर पीडित आसिमालाई आर्थिक सहयोग »