आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

परदेशी खबर १७ जेष्ठ २०७६, शुक्रबार ०७:५४ मा प्रकाशित ( ४ साल अघि) ३५४ पाठक संख्या

रोशन हाङ्खिम राईको शब्द सगींत गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको साकेला गितमा रोशन हाङ्खिम राई र बबिना किरातीको आवाज रहेको स्टुड्डियो म्युजिक भिडियो “Rose Entertainment T” युटुब च्यानल र Suman Rai official युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।उक्त म्यूजिक भिडियोको छायांकनमा जिबी लामा र सम्पादनमा सुमन मगरको रहेको छ l

शुन्दर जिल्ला इलामको सामुदायिक इलाम F.M बाट आफ्नो सगींत यात्रा सुरु गरेका राइको यो प्रथम गित हो। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत गायक रोशन राईले दुइवटा गित सोल्टिनिलाइ र हाम्रो इलाम बोलमा रहेको गित छायांकनको काम सकिएको र चाड्डै नै बजारमा ल्याउने तयारीमा रहेको गायक राईले बताएका छन्l

भिडियो हेर्नलाई यहाँ थिच्नुहोस्