तपाईं अहिले स्वास्थ्य सम्बन्धी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मोरङसुनसरी सेवा समाज कुवेतद्वारा क्यान्सर पिडितलाइ ३३ हजार सहयोग

परदेशी खबर/ ०२ अक्टोबर, कुवेत। मोरङसुनसरि सेवा समाज कुवेतले कानेपोखरी-९ मोरङका स्थायी वासिन्दा शेरबहादुर लिम्बुलाइ उपचारको सहयोगार्थ नेपाली रु. ३३ हजार ९०० रुपैयाँ पठाएको छ। पिडित शेरबहादुरकि छोरी रोहिनिमाया नेम्बाङ लिम्बूको नाममा उक्त रकम पठाइएको संस्थाका अध्यक्ष अरुण लिम्बुले परदेशी खबरलाइ जानकारी दिएका छन। रोहिनी मोरङ्सुनसरी सेवा समाजकी सदस्य हुन। ६९ बर्षिय लिम्बू केही महिनादेखी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन। लामो समयदेखी उपचार गराइरहँदा भएको पैसा सकिएपछी उनले विभिन्न संघफुर्सदमा

नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

          सेप्टेम्बर २६,काठमाडाैं । नेपालमा अझै पनि करिव ५८ प्रतिशत महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेको एक तथ्यांकले देखाएको छ । असुरक्षित गर्भपतन गर्नेमध्य पनि ५६ प्रतिशत विवाहिता महिला तथा दुई प्रतिशत अविवाहित रहेको महाशाखाले जनाएको छ । ‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजन अधिकारलाई टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा विभागले यस वर्ष तेश्रो ‘राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस-२०७४’ मनाएको छ । २०५९ सालमा मुलुकी एनेको एघारौफुर्सदमा

मानासिक सन्तुलन गुमाएका एक नेपाली कुवेतको अस्पतालमा भेटियो

परदेशी खबर/ २० सेप्टेम्बर, कुवेत। मानासिक सन्तुलन गुमेर अस्पतालमा उपचार गराइरहेका एक नेपाली भेटिएको छ। नवलपरासी घर भएका महेन्द्र हरिजन कुवेतको फर्वानिया स्थित सरकारी अस्पतालमा उपचार गराइरहेको अवस्थामा भेटिएको खबर नेपाली जनसम्पर्क समितुका कार्यबाहक सभापती अनिल ठाकुरले परदेशी खबरलाइ दिएको छ। ठाकुरको अनुसार एक महिना अगाडी कुवेती नागरिकले चलाइरहेको सवारी साधनको ठक्करबाट उनी सख्त घाइते भएर मानसिक सन्तुलन गुमाएको हो। घाइते भएपछी पुलिसले अस्पताल लगेको बुझिएको छ भने उनका नजिककाफुर्सदमा

तेश्रो सनराइज कप सम्पन्न: उपाधी पर्वत क्लबको पोल्टामा

संवाददाता/१८ सेप्टेम्बर, हङकङ। सनराइज स्पोर्टस् क्लव, हङकङद्धारा आयोजित तेश्रो सनराइज कप २०१७ हिजो आइतावार भव्यताका साथ सम्पन्न भएको छ । उक्त आयोजनामा पुरुष तर्फको खुल्ला भलिवल प्रतियोगितामा हङकङका ८ टोलीले सहभागी जनाएका थिए । घान्द्रुक समाज, आधीखोला क्लव, पुन क्लव, पर्वत क्लव, हलेसी क्लब, पाथिभरा क्लब, सनराइज ए र सनराइज बि गरि ८ टिम रहेको थियो । हङकङमा हरेक वर्ष सनराइज स्पोर्टस क्लवले आयोजना गर्ने एक दिने मैत्रिपुर्ण खेलमा पर्वतफुर्सदमा

रामेछाप-दोहा सम्पर्क समाज कतारलद्वारा लिखुका बाढी पीडितहरूलाई राहत बितरण

संवाददाता / ०६ सेप्टेम्बर कतार। रामेछाप लिखु गा.पा. ६ र गोकुलगंगा गा.पा. ६ मा गत अषाढ ३१ देखि श्रावन ४ गते सम्म गएको अबिरल बर्षाले निम्याएको प्राकृतिक बिपत्ती बिनासकारी बाढीका पीडितहरूलाई राहत वितरण गरिएको छ । कतारमा रहेका रामेछाप जिल्लाबासिहरूको संस्था “रामेछाप-दोहा सम्पर्क समाज कतार” ले हिजो मङ्गलवार भाद्र २० गते राहत वितरण गरेको हो । समाजको निबर्तमान उपाध्यक्ष यम बहादुर बिकले राहत वितरण कार्यक्रमको आयोजना गर्दै १ लाख २फुर्सदमा

बाथ रोगी पुस्पा गुरुङलाई तमु धी जेद्दा साउदीद्वारा अर्थिक सहयोग

संवाददाता/ २९ अगस्ट, साउदी। बिगत ८ आठ बर्ष देखि बाथ रोगबाट ग्रसित पुस्पा गुरुङलाई तमु धि जेद्दा साउदी अरबद्वारा नगद रु १,०७,५३५ (एक लाख सात हजार पाँच सय पैतिस ) सहयोग रकम हस्तान्तरण गरेको छ । ८ वर्ष देखी बाथ रोगले थलिएर घर परिवारको अत्यन्तै दयनिय अार्थिक अवस्थाका कारण उपचार गराउन नसकिरहेका देवदाह नगरपालिका-५ रुपन्देही निबासी पुस्पा गुरुङलाई तमु ह्युल छोज धि ( गुरुङ राष्ट्रिय परिषद) भवनमा अहिले घर बिदामाफुर्सदमा

क्यान्सर पीडित सलिनलाई सहयोग रकम हस्तान्तरण

परदेशी खबर/ आइ सिङ तामाङ- देउराली नुवाकोट। विगत लामो समयदेखि पेटको क्यन्सरबाट ग्रस्त साविक देउराली -६ हाल मेघाङ -३ देउराली खल्चेत निबासी खम्बा तामाङको नाति जगत बहादुर तामाङको छोरा सलिन तामाङ काठमाडौंको ग्रन्डी अस्पतालमा उपचाररत छ। गाउँको सामान्य परिवारमा जन्मेका सलिन पढाईको क्रममा काठमाडौं बस्दै अाएको थियो। एक्कासि देखिएको पेटको क्यन्सर रोगले थलिएपछि अाफु संग भएको र गाउमा ऋण गरेर लाखौ रुपैयाँ उपचारमा लगाए तर उपचारका लागि अरु थप रकमकोफुर्सदमा

रामेछापकि २२ बर्षिय यमुना मगरको साइप्रसमा रहस्यमय मृत्यु

माया लोप्चन तामाङ/ अगस्ट १५, साईप्रस। विगत १६ महिना देखि साईप्रसको राजधानी निकोसियामा कार्यरत रहेकी एक नेपाली चेलीको १३ अगस्ट आइतबारका दिन मृत्यु भएको छ। मृतक ०९०२८१८१ नंबरको राहदानी वाहक रामेछाप, टोकरपुर-८ पुन्चेतका श्याम बहादुर थापा मगरकी २२ बर्षिय छोरी यमुना मगर रहेको पुष्टि भएको छ । गर्मी समयमा साईप्रसबासीहरु गर्मी बिदा मनाउन घरबाट अन्त कतै अर्थात समुद्र नजिकको एरियामा गएर बिदा मनाउने गर्दछ। यसै क्रममा यमुनाको मालिक मालिकनी पनिफुर्सदमा

मृगौला पिडित लक्ष्मी स्याङ्तान तामाङलाई तामाङ घेदुङ कुवेतद्वारा ५५ हजार रुपैयाँ आर्थिक सहयोग

परदेशी खबर/ ६ अगस्ट, कुवेत। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न.-७ निवासी श्रीमान शङ्ख राम स्याङ्तानको ४० वर्षीय धर्मपत्नी दुबै मृगौला फेल भएर हाल काठमाडौ स्थित वीर हस्पिटलमा केही महिना देखि उपचाररत लक्ष्मी स्याङ्तान तामाङलाइ नेपाल तामाङ घेदुङ कुवेतद्वारा ५५ हजार ७ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। केही दिन पहिला परदेशि खबर डटकमबाट लक्ष्मी स्याङ्तान बचाउ अभियानको बारेमा समाचार सम्प्रेषण भए पछि नेपाल तामाङ घेदुङ कुवेतका सक्रीय सदस्य नोर्साङफुर्सदमा

अनशनरत डा.केसीको पक्षमा प्रदर्शन, पूर्वप्रधानन्यायाधीश कार्की पनि सामेल

चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार निकालिएको र्याली नयाँ बानेश्वर तिर अगाडी बढ्दै ।तस्बिर : अंगद ढकाल/कान्तिपुर     अगस्ट ५, काठमाडौ ।  चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्नेलगायत केसीको माग छफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस