तपाईं अहिले साहित्य बाटिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन

आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन  ढुङ्गालाई छुन , मान्छे अपबित्र भै सके पछी पबित्रको अर्थ संग त्यति बिश्वास लाग्दैन। उसकै रुढीवादीको उपज त हो दलित र बोक्सी त्यसैले त उसको न्यायसंग त्यति बिश्वास लाग्दैन। बर्गमा बिचार नापिनु पर्ने हो , तर जात नाप्दैछौ देशलाई श्राप लागेरै त होला, सबै हुँदा नि रित्तोछौ। किन ? बेसहारा , बुढी , बिधवा नै बोक्सीका आरोपित हुन्छन् कसैले भिडभाट सुटुक्क भन्दियो, आफ्नोफुर्सदमा

खोजराज गोलेद्वारा लिखित ‘म्हेनिङ’ “तामाङ पहिचानको एउटा कोसेढुङ्गो” पुस्तकको बिमोचन

युग लामा / २१ सेप्टेम्बर, काठमाडौ । लेखक तथा अनुसन्धान कर्ता खोजराज गोलेद्वारा लिखित पुस्तक म्हेनिङ तामाङ पहिचानको एउटा कोसेढुङ्गो हिजो काठमाडौमा भब्य समरोह बिच बिमोचन भएको छ । ‘म्हेनिङ’ तामाङ पहिचानको एउटा कोसेेेढुङ्गो नामक कृति विमोचन भाषाविद अमृत योन्जन तामाङ, पाख्रिन समाजको अध्यक्ष मणि लामा पाख्रिन, नेपाल तामाङ घेदुङ अध्यक्ष मोहन गोले तामाङ, तामाङ विज्ञ तथा मानवशास्त्री बुद्धि तामाङले संयुक्त रुपमा पुस्तकको बिमोचन गरेका थिए । कार्यक्रम अमृत योञ्जनकोफुर्सदमा

प्रवासबाटै चर्चाको शिखर चढ्दैछन् उदयिमान गीतकार : यदुराज राई

भनिन्छ कलाको कुनै सिमा हुँदैन । न यसको जात हुन्छ ? न त धर्म नै । न कुनै उमेरको परिधि हुन्छ । यो त स्वतन्त्र हुन्छ । जहाँ गए पनि जता पुगे पनि यो निरन्तर अगाडी बढीरहन्छ । ईच्छा शक्ति हुने हो भने संसारको जुन सुकै कुनामा पुगेर पनि कसैलाई अगाडी बढाउन सकिन्छ । यस्तै उदाहरणका पात्रको बारेमा चर्चा गरौं । प्रवासमा रहेर पनि नेपाली गीत रचनालाई निरन्तरता दिईरहेका व्यक्तित्वकोफुर्सदमा

त्रासदी: मनिषा राइ

कविता मनिषा राइ त्रासदी जब सक्कलि स्टेथोस्कोप भिडेर गलामा नक्कली उपचार गरियो बिरामिको जाँचियो सक्कली रोग नक्कली डाक्टरिले भयो फैसला सल्यक्रियाको जब घाँटिको सल्यक्रिया गर्नु पर्नेमा पाठेघर फ्याँकियो मुटूको शल्यक्रिया गर्नु पर्नेमा किड्नी निकालेर बेचियो ज्वरोले थलिएको छोरिलाई कहिल्यै नफर्किने बाटो पठाइयो अनि मरिसकेको आमालाई भेन्टिलेटरमा राखेर करोडौं पैसा असुलियो जब सबै कुरा बितेपछी असलीयत बाहिर आयो,केही थिएन मसङ्ग न किड्नी थियो न पाठेघर न मुटू फेरियो न घाटिको समस्याफुर्सदमा

कुवेतमा २०४औं भानु जयन्ती मनाईयो

  आकाश शेर्पा / जुलाई १४, कुवेत ।  विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा आदिकवि भानु जयन्तीलाई साहित्यिक कार्यक्रम गरि मनाईएको छ । “विश्वभरका साहित्यकारहरु एक जुट हौऔं नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने नारालाई लिई २०११ मा कवि अमीत चाम्लिङ राईको अध्यक्षतामा कुवेत शाखा गठन भएको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक वर्ष जसरी यस वर्ष पनि रचना वाचन तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको हो । महासंघ कुवेतले २०१औंफुर्सदमा

कुवेतमा २०४औं भानु जयन्ती मनायो

  आकाश शेर्पा / जुलाई १४, कुवेत ।  विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा आदिकवि भानु जयन्तीलाई साहित्यिक कार्यक्रम गरि मनाईएको छ । “विश्वभरका साहित्यकारहरु एक जुट हौऔं नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने नारालाई लिई २००१ मा कवि अमीत चाम्लिङ राईको अध्यक्षतामा कुवेत शाखा गठन भएको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक वर्ष जसरी यस वर्ष पनि रचना वाचन तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको हो । महासंघ कुवेतले २०१औंफुर्सदमा

विनेसाम कुवेतद्वारा आयोजित २०४औँ भानु जयन्ति कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा  

नैनकला राई/जुलाई १२, कुवेत l विश्व नेपालि साहित्य महासंघ कुवेत शाखाको आयोजनामा मनाउन गैरहेको १०४औं भानु जयन्ति कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको छ l आउदो १४ जुलाई शुक्रबारको दिन कुवेतको जिलिब स्थित ऋदम हलमा मनाउन गैरहेको कार्यक्रममा रोजगारीको शिलसिलामा विभिन्न पेशामा कुवेतमा रहेका नेपालि श्रस्टाहरुले उक्त दिन आफ्नो कविता, गित, मुक्तक,गजलहरु जस्ता सृजना वाचन गर्नेछन l यस कार्यक्रमले नेपालि साहित्यिक अनुरागीहरुको आफ्नो सिर्जनाहरुलाइ अझ फराकिलो बनाउन आदिकविको सम्मान रफुर्सदमा

विश्व साहित्य महासंघ कुवेतद्वारा १०४ औँ भानु जयन्ती मनाउने।

परदेशी खबर/ ८ जुलाइ कुवेत। विश्व नेपाली सहित्य महासंघ कुवेतद्वारा आगामि शुक्रवार ज्लिबस्थित रिदम हलमा १०४ औँ भानु जयन्ती मनाउने भएको छ। आदिकवी भानुभक्तको १०४ औँ पुन्य तिथिमा नेपाल अधिराज्यभर तथा नेपालिहरु रहेका विश्वका विभिन्न देशहरुमा भानु जयन्ती मनाउने गरिन्छ। विश्व साहित्री महासंघ कुवेतले पनि यसै पुन्य तिथिमा हरेक बर्ष भानु जयन्ती मनाउने गरेको छ। २०१३ मा अमीत राइको संयोजकत्वमा हवाल्ली स्थित क्लासिक प्लाजा होटलमा गठन भएको महासंघले हरेक बर्षफुर्सदमा

हातेमालो साहित्य संगम ओखलढुंगाको पहिलो अंक बजारमा

जून २०, ओखलढुंगा । “बढ्दैछ निरन्तर नेपाली भाषा र साहित्यको बिकासमा हरदम,सम्पुर्ण स्रष्टाहरुको साझा हातेमालो साहित्य संगम” केन्द्रको मुल नारालाई आत्मसात दिँदै ओखलढुंगा शाखाको पहिलो अर्धवार्षिक साहित्यिक पुस्तक बजारमा आएको छ । हातेमालो साहित्य संगम ओखलढुंगाले हरेक छ महिनामा प्रकाशित गर्ने योजना सहित देश भरिका देश तथा परदेशमा छरिएर रहेका विभिन्न बिधामा कलम चलाउने साहित्य सर्जकहरुको , कथा,कविता,गजल,मुक्तक,केस्रा,हाइकु,गित,सुत्रकथा,लघुकथा,लगायत विविध बिधालाई समेटिएको जानकारी ओखलढुंगा शाखाका अध्यक्ष राज संगम राईले दिए ।फुर्सदमा

“तृष्णा”का गजल

  सुटुक्क छिमेकीले बोलाएर बधाई दिन्छ तराई,पहाड नं र मासु अलग गराइदिन्छ आफ्नैहरु मिल्दैनन दोष आउँछ पराईको भाइले खुट्टा टेके सिधै दाइले लडाइदिन्छ जसको हातमा कोरेको हुन्छ देशको नक्सा उसै लाई जन्मना साथ खाडी पठाइदिन्छ सहिद हुन्छन जनताको रगत पिउनेहरू दशरथ गंगालालको सालिक ढलाइ दिन्छ अपमान भए पश्चात् रोएको हो दोसल्ला! आमा रक्षक मार्ने लाई खादा ओढाइदिन्छ आँखा वक्ता बनाएर पीडित न्याय माग्छन् पैसा बोल्छ अदालतले जिब्रो कटाई दिन्छ। बिछ्यौनामाफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस