तपाईं अहिले विचार विश्लेषण सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जनजाती र कम्युनिष्ट ” आत्मा र शरीर जस्तै हुन।

युवक राई “ठिम्मुर”       धेरैले मलाई जनजातिको र कम्युनिष्टको अन्तरसम्बन्ध के हो ? भन्ने प्रश्न गर्दा , मैले प्रष्ट तार्किक तरिकाले भन्ने गरेको छु। यदि  कम्युनिष्ट आत्मा हो भने जनजाति शरीर । र , जनजाति आत्मा भए कम्युनिष्ट शरीर । यसमा कुनै दुबिधानै छैन। तर पनि स्पष्टता नहुनुको कारण  कम्युनिष्टको माथिल्लो सतहमा जनजातिको पहुँच वा उपस्थित बाक्लो हुन नसकेको मात्र हो। देशलाई एक अध्यारो युगबाट अग्रगामी छलाङ लगाउदै कायापलटनैफुर्सदमा

बुद्ध लामालाइ ललितकुमार तामाङको खुला पत्र

डियर बुद्ध लामा, म तिम्रो करोडौँ फ्यानहरू मध्यको एक हुँ । तिमी हजारौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्व चर्चित गायन प्रतियोगिता टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको उपाधि चुम्न सफल भएका एक आइडल हौ। अर्थात गायनमा सम्भावना बोकेर नेपाली साङ्गीतिक आकाशमा उदाउँदै गरेको एक गायन प्रतिमा हौ । तिम्रो कला र गलाको उच्च सम्मान गर्दै समयको यस घडीमा म लगाएत तिम्रा करोडौँ फ्यानहरू तिमी प्रति गर्व गरिरहेका छन । रफुर्सदमा

काठमान्डौमा ताम्सालिङ आन्दोलनको स्वरूप तथा रणनीति निर्माणका लागि भव्यरुपमा राजनैतिक भेला सम्पन्न

युग लामा / मंगलबार, काठमाडौ। काठमान्डौको कमलादीमा ताम्सालिङ आन्दोलनको स्वरूप तथा रणनीति निर्माणका लागि राजनैतिक भेला आयोजना भब्य रुपमा सम्पन भएको छ । तामाङ डाटाबेशको ब्यबस्थापनमा र ताम्सालिङ संघर्ष समितिद्वारा आयोजित भेलामा डा. मुक्तसिंह लामाले वर्तमान तामाङ आन्दोलनको साझा लक्ष्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लामाले १० बुँदे कार्यपत्र प्रस्तुत गरेको हो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले संघको निर्वाचन तथा ताम्सालिङ प्राप्तीको रणनीति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएकोफुर्सदमा

बर्षमानले प्रष्ट्याए, एमाले र माओवादी बिच यस्तो छ भिन्नता

  हलमा खचाखच गरिएका बुद्धिजीवी । सबै बुद्धिजीवी माओवादीनिकट भए पनि माओवादी कता जाँदैछ भन्ने धेरैको कौतुलहता थियो । कार्यक्रमका मुख्य वक्ता थिए माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री बर्षमान पुन । पुन प्रायः हलको मनोविज्ञान बुझ्ने नेता मानिन्छन् । त्यसैले होला झण्डै आधा घण्टा लामो सम्बोधनमा पुनले पार्टीको भावी दिशा, त्यसमा पनि अझ अर्को कम्युनिष्ट पार्टी एमालेसँगको भिन्नताबारे प्रष्ट्याउने प्रयास गरे । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङको जिल्ला सम्मेलन उद्घाटनकोफुर्सदमा

रामकृष्ण ढकालले नेपाल आइडलमा संकीर्णता देखाए: दिलकुमार पाख्रीन

परदेशी खबर/ २७ अगस्ट, कुवेत। मेरो लागि एकसमयको एकदमै बेस्ट सिंगर जसको गीत सुनेरै म कहिल्यै थाक्दिनथेँ। गायक रामकृष्ण ढकाल “ओराली लागेको हरिणकै चाल भो” देखि “दैव तेरो मायाँको खेलले” “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस” “अचानोलाइ थाहा होला चोट के हो” “चरिले त छाडेर गैगयो” ” पहाडको छुक्छुके रेल” “जोडि ढुकुर एकै साथ नहुँदा” “तिम्लाइ भनी किनेको त्यो रातो सारी” “छानी छानी लग्यो रुख पहिरोले” जस्ता एकदमै हिट गीतफुर्सदमा

एनआरएनए एनसीसी कुवेतको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः तामाङ निर्विरोध

  आकाश शेर्पा / अगस्ट १९, कुवेत । “नेपालीका लागि नेपाली” भन्ने नाराका साथ स्थापित गैर आवासीय नेपाली संघ/ राष्ट्रिय समन्वय परिषद कुवेतको पाँचौं राष्ट्रिय महाधिवेशन अध्यक्षमा पुनः अर्जुन तामाङलाई निर्विरोध चयन गर्दै सम्पन्न भएको छ । कुवेत सिटि स्थित होटेल इन एन्ड गो’मा सम्पन्न अधिवेशनमा एनआरएनए कुवेतले आगामी नोभेम्बरमा हुने राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप एनआरएनए विधान र प्रावधानलाई मनन गर्दै अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रम निवर्तमान अध्यक्ष अर्जुन तामाङकोफुर्सदमा

पीडितका लागि बाँडिने राहत सम्बन्धित ठाउँमा पुगोस्

आकाश शेर्पा/अगस्ट १५      हालै मात्र आएको बाढी पहिरोले नेपालको तराई मधेस लगभग पुर्व झापा देखि पश्चिम कञ्चनपुरसम्म नै डुबानमा परेर सय भन्दा माथी नेपालीले ज्यान गुमाए भने कोहि बेपत्ताको अवस्थामा छन अनि हजारौंको घरबार डुबेको छ । यस अवस्था देश तथा विदेशबाट कैंयोको संख्यामा राहत संकलन अनि नेपाल पठाउने काम आ आफ्नो स्थानबाट धमाधम भैरहेको छ । यो सँगसँगै सहयोग संकलन गर्ने अनि पारदर्शी तरिकाबाट सम्बन्धित ठाउँमा नपुग्नेफुर्सदमा

उता देश डुबिरहेको छ यता मन दुखी रहेको छ

सधैं मधेसमा ढोल पिट्ने मधेसी नेता किन मौन दुई दिन बितिसक्दा पनि     दुई हजार बहत्तर सालको विनाशकारी भुकम्पबाट पीडित भएको नेपाली जनताको गासबास अझै उठिनसकेको अवस्थामा फेरि चौरहत्तर सालको देशको पहाड तथा चुरे क्षेत्र पहिरो अनि तराई मधेस क्षेत्रलाई बाढीले डुबाएको अवस्थामा खाडीमा बसेर दिनभरि काममा भन्दा बढी मन नेपालमा भएको दु:खद क्षणलाई घरीघरी ईन्टरनेट मार्फत हेर्दै दुखी हुनु शिवाय केही गर्न सकिएन । सिर्फ प्रार्थना गरेर जिउफुर्सदमा

शिक्षक र नेताको बोली : कपिलमनी डाँंगि

शिक्षकको बनावट चार अक्षर ले बने पनि देश विकास को लागि दरिलो खम्बा र मेरुदण्ड को रुपमा रहिआएको सबैमा सर्वविदितै छ । चाहे त्यो बाल शिक्षक देखि लिएर विद्याबारिधी पढाउने किन नहोस । विश्वको कुरा गर्ने हो भने शिक्षक शब्द लगनशील,इमान्दारी र बफादारी पेसाको रुपमा चिनिदै आएको पाइन्छ।हाम्रो देश नेपालमा शिक्षकलाई तल्लो स्तर बाट हेरिन्छ । यस्तो नजरले हेर्ने ब्यक्तिहरुले यो बिर्सेछन कि यिनिहरु त्यो ठाउँमा कसरी पुगे भनेर !फुर्सदमा

सर तपाइको घाँटीको खादा फुकाल्नुस

निमा योन्जन तामाङ     कुरो लगभग ३ महिना अगाडी म घर बिदामा गएर कर्म भुमी फर्किने दिनको हो । कोठा बाट सबै आफन्तजनहरु लाई बिदाईको हात हल्लाउँदै गला भरी खादा, गह भरी आँसु , मन भरी बिछोडको पीडा, अनि भबिष्यको लागि केही धन कमाउने मीठो सपना बोकेर एयरपोर्ट तर्फ आउदै थिए । जुन समय बेलुकी ९ बजेको थियो । मेरो जेठान साब र दुई भेनाहरु मलाई एयरपोर्ट सम्म पुर्याउनफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस