तपाईं अहिले राष्ट्रिय समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

व्यवस्थापिका–संसद्को अन्त्य, नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने

आश्विन २९,काठमाण्डौl संविधान कार्यान्वयनमा ऐतिहासिक छाप छोड्दै व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको छ । नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने भएकाले संवैधानिक प्रावधानअनुसार अघिल्लो दिन स्वत: संसद्को अवधि समाप्त भएको हो । २०७० मंसिर ४ गतेको चुनावबाट निर्वाचित संविधानसभा नै नयाँ संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको थियो । दोस्रो पटकको संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि सोही सभाले संसद्को रूप धारण गरेको हो । नयाँ संविधानको धारा २९६फुर्सदमा

मानसिक सन्‍तुलन गुमाएर फर्कन्‍छन् नेपाली चेली

वैदेशिक रोजगार : नेपालमा कुल जनसंख्याको २० प्रतिशत मानिस मानसिक रोगी           राजु स्याङ्तान/ अक्टोबर १०, घटना १ ०६६ सालमा चितवनकी कल्पना थापा (नाम परिवर्तन) कुवेतबाट त्रिभुवन विमानस्थल बुर्का लगाएरै आइपुगिन् । २८ वर्षीया उनको हातमा कागजपत्रबाहेक अरू केही थिएन । आफन्त कोही लिन आएका थिएनन् । उनी टोलाएर बसिरहिन् । त्यसपछि उनी मानसिक स्वास्थ्य समस्यामा परेको श्रम डेस्कका कर्मचारीले अनुमान लगाए । उद्दारका लागि विभिन्न संस्थामा खबर गरियो । अनि उनलाई पौरखीफुर्सदमा

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

  अन्य मुलुकमा झैं आर्थिक शोषणको जोखिम हटाउन सरकार उदासीन अक्टोबर ८, काठमाडौं । नेपाल र जोर्डन द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारीमा छन् । जुन, १२ वर्षपछि नेपालले गर्न लागेको इतिहासकै दोस्रो श्रम सम्झौता हुनेछ । प्रस्तावित मस्यौदामा कामदारको तलब तोकिएको छैन । जोर्डन सरकारले तोकेबमोजिम हुने मस्यौदामा उल्लेख गरिने भएको छ । जोर्डन कामदारलाई कम तलब दिने मुलुकका रुपमा चिनिन्छ । कामदारको कमाइ औसत हुने गर्छ, उत्कृष्ट मानिँदैन ।फुर्सदमा

एमाले र माओवादी एकताको तयारीमा चीन खुसी, भारत बेखुसी

प्रदेश र प्रतिनिधिसभामा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवारले सूर्य चिन्हमा चुनाव लडने अक्टोबर ४,काठमाडौ : नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको पार्टी एकता गर्ने तयारीलाई दक्षिणी छिमेकी भारतले असन्तुष्टी जनाएको छ भने उत्तरी छिमेकी चीनले खुसी व्यक्त गरेको अन्नपूर्ण पोस्ट खबर छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच पार्टी एकता गर्न दुवै पार्टीका नेताहरु सम्मिलित सात सदस्यीय संयोजन समिति बनेपछि भारतीय अधिकारीहरुले आफूलाईफुर्सदमा

राजदुतहरुको गुनासो, ‘मन्त्रालयमा पठाएको इमेलको जवाफ आउँदैन’

खाडी तथा अफ्रिका क्षेत्रका राजदूतहरुले प्रधानमन्त्रीलाई सुनाए समस्या         अक्टोबर २,खाडी तथा अफ्रिका क्षेत्रमा कार्यरत नेपाली राजदूतहरुले सरकारी समन्वयको अभाव र बजेट पर्याप्त नहुँदा दूतावासको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण जनाएका छन् ।   परराष्ट्र मन्त्रालयको आयोजनामा ओमनमा आयोजित राजदूतहरुको सम्मेलनमा उनीहरुले यस्तो बिषयमा सामूहिक आवाज उठाएका हुन् । सम्मेलनमा प्रधानमन्त्री देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर, परराष्ट्रफुर्सदमा

नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

          सेप्टेम्बर २६,काठमाडाैं । नेपालमा अझै पनि करिव ५८ प्रतिशत महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेको एक तथ्यांकले देखाएको छ । असुरक्षित गर्भपतन गर्नेमध्य पनि ५६ प्रतिशत विवाहिता महिला तथा दुई प्रतिशत अविवाहित रहेको महाशाखाले जनाएको छ । ‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजन अधिकारलाई टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा विभागले यस वर्ष तेश्रो ‘राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस-२०७४’ मनाएको छ । २०५९ सालमा मुलुकी एनेको एघारौफुर्सदमा

रातारात हटाइएको प्रथम शहीद लखन थापाको शालिक पुनस्थापना हुने क्षमायाचनासहित १० बुँदे सहमति, पुनर्निर्माणको नेतृत्व मगर संघले गर्ने

सेप्टेम्बर २६ l पोखरा लेखनाथ महानगरपालिकाले पोखराकै अति व्यस्त चोकको रुपमा रहेको लखनचोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको शालिक रातारात हटाएपछि आएको चौतर्फी बिरोधपछि तत्स्थानमै शालिक पुनस्थापना हुने भएको छ । शालिक हटाइएपछि आक्रोशित बनेका मगर समुदायलगायत सर्वसाधारणले विभिन्न माध्यमबाट चौतर्फी चर्को विरोध गरेपछि अन्ततः प्रशासन झुक्न बाध्य भएको हो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको विशेष पहलमा भएको वार्ताबाट १० बुँदे सहमतिफुर्सदमा

कुवेतमा संविधान दिवस भव्य रुपमा मनाईयो, सय भन्दा बढी मुलुकका राजदूतहरुले जनाए सहभागिता

कोशराज राई/ सेप्टेम्बर २१, कुवेत । कुवेतमा तेस्रो संविधान दिवस भव्य रुपमा मनाईएको छ । हिजो साँझ क्राउन प्लाजा होटलमा आयोजना गरिएको संविधान दिवस कार्यक्रममा बिभिन्न देशका १ सय भन्दा बढी राजदूतहरु, उल्लेख्य संख्यामा व्यावसायिहरु, उच्च ओहदाका महानुभावहरु र कुवेतमा वसोवास गरीरहेको नेपालीहरुको उपस्थितिमा रात्री भोजको आयोजना गरी मनाईएको हो । कुवेतका सहायक परराष्ट्र मन्त्री अमल मेजरेन अल हमदको प्रमुख आतिथ्यतामा सम्पन्न संविधान दिवसमा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुलाई महामहिम राजदूतफुर्सदमा

नेपालमा रोहिंग्याको संख्या बढ्दै, सरकार बेखबर

  सेप्टेम्बर १९ काठमाडौ ।म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता शरण लिइरहेका छन् । अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिनाअघि मात्रै शिविरमा १३ जना थपिएका अन्नपूर्ण पोस्टमा समाचार छ  । यद्यपि, संख्या बढ्दै गएकोबारे सरकार जानकार छैन । रोहिंग्याहरू कसरी राजधानीसम्मै आएर निजीफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस