तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

नोभेम्बर २३, कुवेत । चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने कुवेत आउने भएका छन् । राप्ती भेरी कर्णाली एकता समाज कुवेतले आगमी जनवरी ५ मा समाजद्वारा आयोजना हुने नयाँवर्ष २०१८ को शुभकामना आदान प्रदान तथा अनाथ बालवालिकाहरुको सहयोगार्थ आयोजना हुने “न्यु ईयर धमाका २०१८” मा कलाकारहरुलाई कुवेत ल्याउने भएको हो । हवाली स्थित व्वाई स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी) आयोजना हुने “न्यु ईयर धमाका २०१८”फुर्सदमा

कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

कोशराज राई/ नोभेम्बर २२, कुवेत । कुवेतको निजी एयरलाईन्स कम्पनी वतानिया एयरवेजले आगमी मंसिर २२ (तदनुसार डिसेम्बर ६, २०१७) देखी कुवेत-काठमाण्डौं सिधा उडान भर्ने पक्का भएको जानकारी प्राप्त भएको छ । कुवेतका लागी नेपाली राजदूत यज्ञबहादुर हमालले परदेशी खबरलाई उक्त जानकारी गराउनु भएको हो । बिभिन्न अनलाईनहरुबाट नोभेम्बर २९ देखी कुवेत-काठमाण्डौं सिधा उडान सुरु गर्ने समाचार प्रकाशित हुन थालेपछी हामीले महामहिम राजदूत यज्ञबहादुर हमाललंग सम्पर्क गरी यस बिषयमा प्रष्ट पार्नफुर्सदमा

सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा

नोभेम्बर २१, कुवेत । सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव तथा नयाँवर्ष २०१८ को शुभकामना आदान प्रदान कार्यक्रम फेब्रुवरी १६ मा हुने भएको छ । “हिमाल पहाड तराई एकताको कामना समृद्द समाज निर्माण सुदुर पश्चिम समाजको चाहना” भन्ने मूल नाराका साथ स्थापना भएको सुदुरपश्चिम सेवा समाज कुवेतले उक्त दिन प्रथम वार्षिकोत्सव मनाउने भएको समाजका महासचिव मानबहादुर बलायरले जानकारी गराएका छन् । समाजले स्थापनाको छोटो समयमै बिभिन्न पीडितहरुलाई सहयोग गर्दै बिभिन्नफुर्सदमा

दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न

सञ्जय याक्खा/ नोभेम्बर २१, हङकङ । हङकङमा गत आईतवार बिहान अल्पायुमै अकस्मात् दिवंगत भएका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल प्रति श्रद्धाञ्जलि सभा हिजो सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र पोलिटव्युरो सदस्य स्वर्गिय प्रकाश दाहाललाई श्रद्दाञ्जलि दिन नेपाली जन प्रगतिशिल मञ्च तथा नेकपा माओवादी केन्द्र हङकङ शाखाको आयोजनामा उक्त श्रद्धाञ्जलि सभा सम्पन्न भएको हो । हङकङको जोर्ड़न स्थित चुमलुङ हिममा आयोजित कार्यक्रममाफुर्सदमा

मोरङ सुनसरी सेवा समाज कुवेतद्वारा क्यान्सर पीडितलाई ५१ हजार सहयोग

नोभेम्बर २१, कुवेत । मोरङ सुनसरी सेवा समाज कुवेत शाखाले क्यान्सर पीडित श्री शेबहादुर लिम्बुलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग पठाएको समाजका अध्यक्ष अरुण लिम्बुले परदेशी खबरलाई जानकारी गराएका छन् । मोरङ जिल्ला कानेपोखरी गाउँपालिका वडा न: ७. का स्थाई बासिन्दा लिम्बुलाई क्यान्सर रोगको उपचारमा सहयोग स्वरुप समाजले उक्त रकम पठाएको हो समाजको सर्बसम्मत निर्णयबाट मोरङ सुनसरी सेवा समाज नेपालको एभरेष्ट बैंक इटहरीमा रहेको खाता नम्बर ०१७००१०५२००३५१ मार्फत नेपाल पठाईफुर्सदमा

कुवेतमा एक नेपाली युवाले आत्महत्या गरे आत्महत्या

कोशराज राई/ नोभेम्बर २०, कुवेत । कुवेतमा एक नेपाली युवाले आत्महत्या गरेको ढिलो गरी समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार साबिकको ठेगाना लम्तुन ८, पाखापानी, पर्वतका ३० वर्षिय क्षेत्रबहादुर क्षेत्रीले आत्महत्या गरेका हुन् । कम्बाईन ग्रुप कम्पनीमा कार्यरत मृतक क्षेत्रीले गत बिहीबार कार्यस्थल मै पासो लगाई आत्महत्या गरेको कम्पनीले नेपाली राजदूतावासलाई जानकारी गराएको दूतावासका दित्तिय सचिव ज्ञानबहादुर मगरले जानकारी दिनु भएको छ । पासपोर्ट नम्बर ०९०३७९५८ भएका मृतकफुर्सदमा

तमू समाज, कुवेतले तमू ल्होसार विभिन्न खेलकुद र साँस्कृतिक कार्यक्रमको साथ मनाउने

सुरेश गुरुङ नोभेम्बर २०, कुवेत ।तमू समाज कुवेतले आगमी डिसेम्बर २९ तरिक २०१७ शुक्रबार तमूहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग ) को तमु ल्होसार विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम, र बार्बिक्युका साथ धुमधाम तरिकाले मनाउने भएको छ। सन २००९ मा स्थापना भए लगतै आफ्नो जातीय मौलिकता र पहिचानको लागि मात्र नभएर सामाजिक कार्यमा पनि समाज अग्रसर रहेको छ । खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा रफुर्सदमा

प्रकाश दाहालको निधन प्रति नेपाली जन-प्रगतिशिल मञ्च कुवेतद्वारा शोक व्यक्त

कोशराज राई/ नोभेम्बर १९, कुवेत । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको निधन प्रति नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले शोक व्यक्त गरेको छ । मञ्चले आजै एक शोक वक्तव्य प्रकाशित गरी शोक व्यक्त गरेको हो । मञ्चका कार्यवाहक अध्यक्ष मनकुमार गुईंदेल र महासचिव श्याम पराजुलीद्वारा हस्ताक्षरित शोक वक्तव्याने १० वर्षे महान जनयुद्ध पश्चात राजनैतिक मुलधारमा आएका हाम्रो महान पार्टी नेकपा माओवादी केन्द्रका पोलिटव्यूराे सदस्यफुर्सदमा

सृजनशिल युवा समाज कुवेतले डिसेम्बर १५ मा राजधानी रेष्टुरेण्टमा आयोजना गर्ने

नोभेम्बर १९, कुवेत । सृजनशिल युवा समाज कुवेतले आगमी डिसेम्बर १५, २०१७ शुक्रबार प्रथम अधिवेशन खैतान स्थित राजधानी रेष्टुरेण्टमा आयोजना गर्ने भएको छ । उक्त दिन कार्यक्रम नजुधाइ दिनहुन कुवेतमा रहेका संस्था हरुलाई अनुरोध गर्दै, अधिवेशनको तैयारी तिब्र रुपमा अगाडी बढी रहेको समेत समाजका अध्यक्ष पुस्कर सिंह धामीले परदेशी खबरलाई जानकारी गराएका छन् । “स्वदेश देखि प्रवाश सम्म गरौँ एकता, सबै मिलि सामाजिक कार्यमा सामुहिक प्रतिवद्दता” भन्ने मुल नाराका साथफुर्सदमा

तायामा खियामा रैछाकुलेको प्रतिमा अनावरण

नोभेम्बर १९, काठमाण्डौ । किरात प्राचीन सभ्यता संग जोडिएको हलेशी तुवाचुङ नगरपालिका स्थित तुवाचुङ डाँडामा किराती पुर्खाहरु तायामा-खियामा-रैछाकुलेको प्रतिमा स्थापना गरी हिजो अनावरण गरिएको छ । । दशौं हजार किरात धर्मालम्बीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा यायोक्खाका पूर्व अध्यक्षत्रय गङ्गाराज राई , चतुरभक्त राई र अध्यक्ष तिलक राईद्वारा संयुक्तरुपमा प्रतिमा अनावरण गरे पछि नाक्छोङ (धामी) हरुले पुर्खाहरू (तायामा-खियामा रैछाकुलेका) लाई वासिम र अदुवाले मुन्धुमी बिधी अनुसार पुजा गरेका थिए । प्रतिमा अनावरणफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

“मृत्यु”  मन्जु मोक्तानको कबिता

बिजनेष

ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस