तपाईं अहिले भिडियोहरु सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

बिबि मल्ल ठकुरीको नयाँ गीत ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक भएको छ । कुवेतको बिभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भीडियो हिजो मात्र यु ट्युबबाट सार्वजनिक भएको हो । म्युजिक भीडियोमा कुवेतलाई कर्मथलो बनाएका कलाकारहरुले आफूभित्र लुकेको प्रतिभा प्रस्तुत गरेका छन् । भीडियो पहिले बन्ने गरेका भीडियोहरु भन्दा उत्कृष्ट रहेको छ । यस म्युजिक भीडियोले कुवेतमा पनि राम्रो म्युजिक भीडियो निर्माण हुने रहेछ भन्ने उदाहरण दिएकोफुर्सदमा

कुमार शाक्यको तामाङ कथानक चलचित्र सिंला माने अब यु ट्युबमा

लामा भाइ,काठमाण्डौ असोज २८- समाजसेवी तथा बुद्धिजीवी एवं युवा फेसन हाउसको प्रोप्राइटर कुमार शाक्य निर्माता रहेको तामाङ कथानक चलचित्र “सिंला माने” हिजो शुक्रबार असोज २७ गतेदेखि OSR Digital यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको छ | फापरे फिल्मस् को ब्यानरमा रहेको यस चलचित्र तामाङ समुदायको कला संस्कृति, भेष भुषा तथा रितिरिवाजलाई जगेर्ण गर्दै प्रेमकथामा समर्पित रही तामाङ र नेपाली दुवै भाषामा रहेको छ | यस चलचित्रमा बिशेष अतिथि कलाकारको भूमिका चर्चितफुर्सदमा

भ्रष्टचारीलाई फाँसीमा चढाउने मन्त्री मण्डलको प्रस्ताव, खड्काबारे मौन एमालेबारे के भन्छन् मन्त्री?

सेप्टेम्बर १८, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका मण्डलको यो प्रस्तावमा आजको मन्त्रिपरिषद बैठकमा समेत छलफल प्रारम्भ भएको छ । मन्त्री मण्डले भ्रष्टचारीलाई फाँसीमा चढाउने प्रस्ताव आफूले क्याविनेटमा लगेको खुलासा गरे । पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा हाम्रो देशलाई भ्रष्टाचार मुक्त गर्न सकिदैन ? भन्ने प्रश्नमा मन्त्री मण्डलले भने– त्यसकाफुर्सदमा

गायक किरण न्यौपानेको ”सुनीदेऊ” बोलको म्युजिक भिडियो यूट्यूब मार्फत सार्वजनिक

गायक किरण न्यौपानेको पहिलो एल्बम ”सुनीदेऊ” नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। उक्त गीतमा न्यौपानेको स्वर शब्द र संगीत रहेको छ भने मोडलमा पनि स्वयंम किरण न्यौपानेले नै भूमिका निर्वाह गरेका छन र उनलाई  ईश्नेहा पौडेलले साथ दिएकी छन् l गित संगीतमा असाध्यै रुची राख्ने गायक न्यौपानेको यो पहिलो गीत र  शब्दले दर्शकको मन जित्ने छ भनि गायक न्यौपाने बिस्वस्त छन l       भिडियो हेर्न यहाँ थिच्नुहोस् 

चन्द्रा मरासिनी र निर्मल शर्मालाई मोटाउदा पर्‍यो पीर ( भिडियो सहित )

    परदेशी खबर / सेप्टेम्बर १४, कुवेत । चन्द्रा मरासिनी जुनाको दोस्रो प्रस्तुति “तिमले पनि पाउँदा मैले पनि पाउछु” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक कमेडीमा तयार पारेको यस गितलाई गायिका चन्द्रा मरासिनी जुनाले लेखेका हुन् । स्वरमा साथ रामचन्द्र काफ्लेले दिएको छ भने यस गित तथा भिडियो बिन्दावासिनी म्युजिक मार्फत सार्वजनिक भएको हो । कपिल लामा द्वारा निर्देशित भिडियोलाई राजेश घिमिरेले छायांकन गरेको हो भनेफुर्सदमा

सरला राई र बि•सी राईको प्रे”मको सागर” म्युजिक भिडियो सार्वजनिक

अगष्ट १७ l गायिका सरला राई र गायक बि•सी राईको प्रेमको सागर बोलको गीतको म्युजिक भिडियो भर्खरै यु ट्युब च्यानलबाट दर्शक श्रोताहरू समक्ष प्रेमको सागर म्युजिक भिडीयो सार्वजानिक भएको छ।   लोक प्रिय गायिका सरला राई र बि•सी राईको युगल आवजमा रहेको उक्त गीतमा बि•सी राईको शब्द,संगीत संयोजन समेत रहेको गीत गायक बि•सी राईको आफ्नै रेकर्डिङ स्टुडियो यु•केमा रेकर्ड भएको हो।   सरला राई आनुधिक तथा लोक गीतबाट डेढ दशकफुर्सदमा

“तामाङ ठिटी”ले रेकर्ड तोडे पश्चात उत्सव मनाइयो (भिडियो सहित)

लामा भाई, काठमाडौं साउन १५- म्हेन्दोमाया गायिका छिमी मम्बाको तामाङ म्हेन्दोमाया गीत “तामाङ ठिटी”ले म्हेन्दोमाया इतिहासमै रेकर्ड तोडे पश्चात उत्सव मनाएको छ | गत साउन १३ गते बौद्ध स्थित पेटियो रेस्टुरेन्टमा तामाङ ठिटी परिवारले रात्रिभोज सहित एक कार्यक्रम गरि उक्त विजय उत्सव मनाएको हो |जम्बुलिङ फिल्मस् प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा पत्रकार, कलाकार लगायत उपस्थित रहेको थियो भने “तामाङ ठिटी” परिवार  निर्देशक, कोरियाग्राफर तथा मोडेल राज किङ वाईबा, शब्द/ संगीतकारफुर्सदमा

गायक डिबि लोप्चनको नयाँ तीज कोशेली “फूलको डालीमा” म्युजिक भिडियो सार्वजनिक

जुलाई २१, कुवेत lलोक तथा दोहोरी गायक डिबि लोप्चनको नयाँ तीज कोशेली ‘फूलको डालीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । उक्त गीतमा गायक लोप्चनलाइ चर्चित लोक दोहोरी गायिका इन्दिरा शाहले साथ दिएकी छन् l ‘फूलको डालीमा’ बोलको म्युजिक भिडियो म्युजिक नेपालले उत्पादन गरेको यो गीतमा शब्द शरद पाण्डे र लय तथा एरेञ्ज विश्वास नेपालले गरेका छन् भने अभिनयमा दुर्गेश थापा र रश्मी तामाङको रहेको छ । विष्णु शर्माले सम्पादनफुर्सदमा

गायक डोलराज न्यौपाने र मुना थापाको तीज कोसेली “कदमको छायाले” म्युजिक भिडियो बजारमा

जुलाई १६ कुवेत l लोक तथा दोहोरी गायक डोलराज न्यौपाने र मुना थापाको तीज कोसेली “कदमको छायाले” बजारमा सार्वजनिक भएको छ l वैदेशिक रोजगारीको सिलसिलामा लामो समय देखि कुवेतमा कार्यरत गायक न्यौपानेले आफ्नो थोरै बचेको समयलाई सदुपयोग गर्दै सांगीतिक यात्रामा  यस भन्दा अगाडिको परदेशी १ एल्बममा “आउछु आमा जन्म भूमीमा के को हतार” जस्ता चर्चित अनी सुमधुर गीतले श्रोताहरुका मन जित्न सफल भएका गायक न्यौपानेको दोश्रो प्रस्तुति परदेशी २ एल्बमफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस