तपाईं अहिले बिशेष समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल सबैभन्दा बढी मत ल्याएर एसिया प्यासिफिक क्षेत्रबाट सदस्यमा विजयी बनेको छ । नेपालले एसिया प्यासिफिकको तर्फबाट उमेदबारी दिएको थियो । नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान र मलेसिया यसको सदस्यमा प्रतिस्पर्दा गरिरहेका थिए । पहिला माल्दिभ्स पनि रहेकोमा उसले पहिले नै उमेदवारी फिर्ता लिएको थियो । नेपालले परिषदमा जित्ने पहिले नै निश्चित जस्तै थियो । पाँचमध्ये चार मुलुक यो पदमा जाने हुनाले एक मुलुक फालिने थियोफुर्सदमा

किरात राईहरुको उधौली चाड डिसेम्बर ८ मा मनाईने

कोशराज राई/ अक्टोबर १४, कुवेत । किरात राई यायोक्खा कुवेत शाखाले किरातहरुको चाड उधौली चाड डिसेम्बर ८ मा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यायोक्खाको हिजो बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो । किरात राईहरुले मनाउँदै आईरहेको मु्ख्य चाडहरु मध्ये उधौली पनि एक हो । किरात समुदायमा मुख्य चाडहरु मध्ये मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमामा उभौली मनाउने चलन रहिआएको छ । यायोक्खाले उक्त दिन किरातहरुको साकेला/फुर्सदमा

घेदुङ बहुउद्देश्यीय सहकारी संस्था उद्घाटन समारोह सम्पन्न  

युग लामा/ १४ अक्टोबर, काठमाण्डौ। काठमाण्डको बौद्ध स्थित ‘तामाङला न्होर, तामाङ दन’ तामाङको बचत तामाङकै लागि भन्ने मुल नाराका साथ घेदुङ बहुउद्देश्यीय सहकारी संस्था हिजो अक्टोबर १३ का दिन उद्घाटन गरिएको छ । सहकारी कानूनी न्याय तथा संसदिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले रिबन काटेर उद्घाटन गर्नु भएको छ l ७ काठ्मान्डौमा अवस्थित घेदुङ बहुउद्देश्यीय सहकारीको सञ्चालक समितिमा नेपाल तामाङ घेदुङका कार्य समिति रहने घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिएका छन्फुर्सदमा

दर्शन ठकुरी समाज, कुवेतद्वारा “शैक्षिक च्यारटि सो” को आयोजना गर्ने   

परदेशी खबर / अक्टोबर १४, कुवेत l दर्शन ठकुरी समाज कुवेतद्वारा सांगीतिक कार्यक्रम “शैक्षिक च्यारटि सो” को आयोजना गर्ने भएको छ । आउदो हाला फेब्रवरिको अवसरमा २३ फेब्रवरि २०१८ शुक्रवारका दीन नेपालवाट चर्चित अतिथि कलाकारको साथमा “शैक्षिक च्यारटि सो” आयोजनाको उक्त समारोहमा स्थानीय ख्याति प्राप्त कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने जनाइएको छ । स्थापना कालदेखि नै जातीय पहिचान, रितिरिवाज ,धर्म संस्कृति साथै आफ्नो भाषा उत्थानमा लागेको ठकुरी समाजले सामाजिक गतिबिधीहरुमाफुर्सदमा

थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा बाढी पिडितहरुलाई राहत वितरण

नैनकला राई/ अक्टोबर १३, कुवेतl थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा मोरङ केराबारी ७ का बाढी पहिरो पिडित र बिपन्न परिवारलाइ राहत वितरण गरेको छ l बढी पीडितमा परेका ३० घर क,ख,र ग श्रेणीका परिवारलाई वडा ७ केराबारी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गत १० अक्टोबर २०१७ मा राहत प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गा चेम्जोङले परदेशी खबरलाई जानकारी दिएका छन् l केराबारीका वडा अध्यक्ष नारायण चेम्जोङको रोहवरमा बाढी पिडितफुर्सदमा

समय र परिस्थितिलाई ख्यालमा राखेर माओवादी केन्द्र भत्काउन लागिएको छ: प्रचण्ड

अक्टोबर, ११, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा विभिन्न पार्टी भत्काएर नयाँ पार्टी बनाएको र अहिले पनि समय र परिस्थितिलाई ख्यालमा राखेर माओवादी केन्द्र भत्काउन लागेको बताएका छन् । बुधबार राजधानीमा आयोजित माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी  संयुक्त बीचको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा आफूले विभिन्न पार्टीहरु भत्काएको र अहिले पनि माओवादी केन्द्र भत्काएर एमाले र नयाँ शक्तिसँग नयाँ पार्टीफुर्सदमा

मानसिक सन्‍तुलन गुमाएर फर्कन्‍छन् नेपाली चेली

वैदेशिक रोजगार : नेपालमा कुल जनसंख्याको २० प्रतिशत मानिस मानसिक रोगी           राजु स्याङ्तान/ अक्टोबर १०, घटना १ ०६६ सालमा चितवनकी कल्पना थापा (नाम परिवर्तन) कुवेतबाट त्रिभुवन विमानस्थल बुर्का लगाएरै आइपुगिन् । २८ वर्षीया उनको हातमा कागजपत्रबाहेक अरू केही थिएन । आफन्त कोही लिन आएका थिएनन् । उनी टोलाएर बसिरहिन् । त्यसपछि उनी मानसिक स्वास्थ्य समस्यामा परेको श्रम डेस्कका कर्मचारीले अनुमान लगाए । उद्दारका लागि विभिन्न संस्थामा खबर गरियो । अनि उनलाई पौरखीफुर्सदमा

परिवारको उज्वल भविष्यको कल्पना गर्दै कुवेत हिंडेकी गीता कहाँ हराईन् ?

कोशराज राई/ अक्टोबर १०, कुवेत । रोजगारीको शिलशिलामा ८ वर्ष अगाडी कुवेत आएकी गीता श्रेष्ठ परिवारबाट सम्पर्क बिहीन भएको समाचार प्राप्त भएको छ । परिवारको उज्वल भविष्यको कल्पना गर्दै कुवेत हिंडेकी गीता कहाँ हराईन् ? आश्चर्यको बिषय बनेको छ । नेपाली राजदूतावासका कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनका अनुसार शिवासताक्षी नगरपालिका- ७ (साविकको शिवगंज-५, लालपानी) झापा घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् | वास्तविकफुर्सदमा

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

  अन्य मुलुकमा झैं आर्थिक शोषणको जोखिम हटाउन सरकार उदासीन अक्टोबर ८, काठमाडौं । नेपाल र जोर्डन द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारीमा छन् । जुन, १२ वर्षपछि नेपालले गर्न लागेको इतिहासकै दोस्रो श्रम सम्झौता हुनेछ । प्रस्तावित मस्यौदामा कामदारको तलब तोकिएको छैन । जोर्डन सरकारले तोकेबमोजिम हुने मस्यौदामा उल्लेख गरिने भएको छ । जोर्डन कामदारलाई कम तलब दिने मुलुकका रुपमा चिनिन्छ । कामदारको कमाइ औसत हुने गर्छ, उत्कृष्ट मानिँदैन ।फुर्सदमा

अतिथि कलाकार साथ तमु प्येल्हु संघ कुवेतले जनवरी १२ मा तमु ल्होसार मनाउने

अक्टोबर ८, कुवेत। तमु प्येल्हु संघ,कुवेतले गतवर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमु ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर साँस्कृतिक कार्यक्रमको साथ ‘खि ल्हो’ तमु ल्होछार भब्य रुपले मनाउने भएको छ। प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, संस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात बढाउँदै आइरहेको तमु प्येल्हु संघ, कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघले यस भन्दाफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस