तपाईं अहिले परदेशी समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

गोपाल सिवा/ अक्टोबर १७, काठमाण्डौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न आग्रह गर्नुभयो । कानूनको पालना गर्दागर्दै समस्या आइपरेमा महासंघ सहयोग गर्न तयार रहेको बताउँदै महासंघको आन्तरिक विकासका लागि वैदेशिक शाखाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। अध्यक्ष केसीले नेपाल पत्रकार महासंघले महासंघको वैदेशिक शाखाका पदाधिकारी/सदस्य तथा प्रवासमा रहेर पत्रकारिता गरिरहेका विभिन्न देशबाट नेपाल पुगेका पत्रकारहरूसँग आज छलफल तथा अन्तरक्रिया कार्यक्रमफुर्सदमा

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

बिबि मल्ल ठकुरीको नयाँ गीत ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक भएको छ । कुवेतको बिभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भीडियो हिजो मात्र यु ट्युबबाट सार्वजनिक भएको हो । म्युजिक भीडियोमा कुवेतलाई कर्मथलो बनाएका कलाकारहरुले आफूभित्र लुकेको प्रतिभा प्रस्तुत गरेका छन् । भीडियो पहिले बन्ने गरेका भीडियोहरु भन्दा उत्कृष्ट रहेको छ । यस म्युजिक भीडियोले कुवेतमा पनि राम्रो म्युजिक भीडियो निर्माण हुने रहेछ भन्ने उदाहरण दिएकोफुर्सदमा

शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न

माया लोप्चन तामाङ/ अक्टोबर १६, साईप्रस । “तामाङ जातीको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्वर्द्धन ” भन्ने मुल नाराका साथ एक वर्ष अगाडी स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले तामाङ प्रतिको माया र भावना बोकेर साईप्रसमा रहेका सबै तामाङहरुलाई एकीकृत गराउने प्रयास गर्दै नेपाल तामाङ घेदुङ साईप्रसको आज प्रथम ऐतिहासिक वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष सीता तामाङ (नानु गोम्जा) कोफुर्सदमा

घेदुङ कुवेतद्धारा पिडित पूर्ण बहादुर लामालाई आर्थिक सहयोग

लामा भाई, काठमाडौं असोज २९- नेपाल तामाङ घेदुङ कुवेतद्धारा पिडित पूर्ण बहादुर लामालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ | नुवाकोट ककनी गाउँ पालिका ४ घर भएका लामा बिगत १२ बर्ष अगाडी रोजगारीको सिलसिलामा कुवेत पुगेका थिए भने घेदुङ कुवेतको स्थापना कालदेखि नै सक्रिय सदस्य रहेका लामा बेला बेलामा बिरामी हुने तर कुवेतको अस्पतालमा उपचार गर्न जादा रोग पत्ता लाउन नसके पछी आज भन्दा ५ महिना अगाडी नेपाल आएर अस्पतालमा उपचारफुर्सदमा

कतारमा १३ सय नेपालीको रोजगार गुम्यो

नेपालीमहिला कामदार रहेको क्याम्पमा बिजुली नै काटिदिएको गुनासो पीडितहरु भन्छन्, ‘घर फिर्नेलाई स्वदेश र कतारमै काम गर्न चाहनेलाई रिलिज दिलाइदिनुपर्छ’       अक्टोबर १५,-कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय विदेशी कामदारको रोजगार गुमेको छ । उक्त कम्पनीमा झन्डै तीन सय नेपाली महिला कार्यरत छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाकोफुर्सदमा

किरात राईहरुको उधौली चाड डिसेम्बर ८ मा मनाईने

कोशराज राई/ अक्टोबर १४, कुवेत । किरात राई यायोक्खा कुवेत शाखाले किरातहरुको चाड उधौली चाड डिसेम्बर ८ मा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यायोक्खाको हिजो बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो । किरात राईहरुले मनाउँदै आईरहेको मु्ख्य चाडहरु मध्ये उधौली पनि एक हो । किरात समुदायमा मुख्य चाडहरु मध्ये मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमामा उभौली मनाउने चलन रहिआएको छ । यायोक्खाले उक्त दिन किरातहरुको साकेला/फुर्सदमा

कम्पनीको कारण समस्यामा परेकी रजिनालाई दुई संस्थाद्वारा संयुक्त रूपमा आर्थिक सहयोग

ललितकुमार तामाङ/अक्टोबर १४, लेबनान । वैदेशिक रोजगारको सिलसिलामा विगत २८ महिना देखि कतारमा कार्यरत भई कम्पनीको कारण समस्यामा परेकी रामेछाप कि रजिना दोङ तामाङलाई रामेछाप दोहा सम्पर्क समाज र नेपाल प्रवास तामाङ समाज कतारद्वारा संयुक्त रूपमा आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थामा आवद्ध सदस्यहरुबाट सहयोग उठाएर हिजो शुक्रबार साँझ दोहा स्थित समाल गार्डन् नजिकै रहेको रजिनाको वासस्थान मै गएर रामेछाप दोहा सम्पर्क समाजको सचिव ललित कुमार तामाङ र नेपालफुर्सदमा

घेदुङ बहुउद्देश्यीय सहकारी संस्था उद्घाटन समारोह सम्पन्न  

युग लामा/ १४ अक्टोबर, काठमाण्डौ। काठमाण्डको बौद्ध स्थित ‘तामाङला न्होर, तामाङ दन’ तामाङको बचत तामाङकै लागि भन्ने मुल नाराका साथ घेदुङ बहुउद्देश्यीय सहकारी संस्था हिजो अक्टोबर १३ का दिन उद्घाटन गरिएको छ । सहकारी कानूनी न्याय तथा संसदिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले रिबन काटेर उद्घाटन गर्नु भएको छ l ७ काठ्मान्डौमा अवस्थित घेदुङ बहुउद्देश्यीय सहकारीको सञ्चालक समितिमा नेपाल तामाङ घेदुङका कार्य समिति रहने घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिएका छन्फुर्सदमा

दर्शन ठकुरी समाज, कुवेतद्वारा “शैक्षिक च्यारटि सो” को आयोजना गर्ने   

परदेशी खबर / अक्टोबर १४, कुवेत l दर्शन ठकुरी समाज कुवेतद्वारा सांगीतिक कार्यक्रम “शैक्षिक च्यारटि सो” को आयोजना गर्ने भएको छ । आउदो हाला फेब्रवरिको अवसरमा २३ फेब्रवरि २०१८ शुक्रवारका दीन नेपालवाट चर्चित अतिथि कलाकारको साथमा “शैक्षिक च्यारटि सो” आयोजनाको उक्त समारोहमा स्थानीय ख्याति प्राप्त कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने जनाइएको छ । स्थापना कालदेखि नै जातीय पहिचान, रितिरिवाज ,धर्म संस्कृति साथै आफ्नो भाषा उत्थानमा लागेको ठकुरी समाजले सामाजिक गतिबिधीहरुमाफुर्सदमा

थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा बाढी पिडितहरुलाई राहत वितरण

नैनकला राई/ अक्टोबर १३, कुवेतl थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा मोरङ केराबारी ७ का बाढी पहिरो पिडित र बिपन्न परिवारलाइ राहत वितरण गरेको छ l बढी पीडितमा परेका ३० घर क,ख,र ग श्रेणीका परिवारलाई वडा ७ केराबारी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गत १० अक्टोबर २०१७ मा राहत प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गा चेम्जोङले परदेशी खबरलाई जानकारी दिएका छन् l केराबारीका वडा अध्यक्ष नारायण चेम्जोङको रोहवरमा बाढी पिडितफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस