तपाईं अहिले नेपाली खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

गोपाल सिवा/ अक्टोबर १७, काठमाण्डौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न आग्रह गर्नुभयो । कानूनको पालना गर्दागर्दै समस्या आइपरेमा महासंघ सहयोग गर्न तयार रहेको बताउँदै महासंघको आन्तरिक विकासका लागि वैदेशिक शाखाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। अध्यक्ष केसीले नेपाल पत्रकार महासंघले महासंघको वैदेशिक शाखाका पदाधिकारी/सदस्य तथा प्रवासमा रहेर पत्रकारिता गरिरहेका विभिन्न देशबाट नेपाल पुगेका पत्रकारहरूसँग आज छलफल तथा अन्तरक्रिया कार्यक्रमफुर्सदमा

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

एनआरएनए स्थापनाकालदेखि हालसम्म सुरु भएका एजेन्डाहरु तत्काल अघि बढाउँछु: भट्ट आश्विन ३१, काठमाण्डौl गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए । १८५४ मध्ये १७८८ मतदाताले मतदानफुर्सदमा

घेदुङ कुवेतद्धारा पिडित पूर्ण बहादुर लामालाई आर्थिक सहयोग

लामा भाई, काठमाडौं असोज २९- नेपाल तामाङ घेदुङ कुवेतद्धारा पिडित पूर्ण बहादुर लामालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ | नुवाकोट ककनी गाउँ पालिका ४ घर भएका लामा बिगत १२ बर्ष अगाडी रोजगारीको सिलसिलामा कुवेत पुगेका थिए भने घेदुङ कुवेतको स्थापना कालदेखि नै सक्रिय सदस्य रहेका लामा बेला बेलामा बिरामी हुने तर कुवेतको अस्पतालमा उपचार गर्न जादा रोग पत्ता लाउन नसके पछी आज भन्दा ५ महिना अगाडी नेपाल आएर अस्पतालमा उपचारफुर्सदमा

कतारमा १३ सय नेपालीको रोजगार गुम्यो

नेपालीमहिला कामदार रहेको क्याम्पमा बिजुली नै काटिदिएको गुनासो पीडितहरु भन्छन्, ‘घर फिर्नेलाई स्वदेश र कतारमै काम गर्न चाहनेलाई रिलिज दिलाइदिनुपर्छ’       अक्टोबर १५,-कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय विदेशी कामदारको रोजगार गुमेको छ । उक्त कम्पनीमा झन्डै तीन सय नेपाली महिला कार्यरत छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाकोफुर्सदमा

वाम गठबन्धनको घोषणापत्र तयार, काँग्रेस प्रति आक्रोशित

अक्टोबर १५, काठमाण्डौ । साता दिन अघि गठबन्धन गरेका दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले आफ्नो संयुक्त चुनावी घोषणापत्रमा कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । चुनावी घोषणापत्रलाई अन्तिम रुपमा दिने तयारीमा जुटेका वाम गठबन्धनले कांग्रेसले अलोकतान्त्रिक प्रवृत्तिलाई उजागर गरेको उल्लेख गरेका छन् । छिमेकी राष्ट्रहरुसँग निकै लचक देखिएको गठबन्धनले आफ्नो एकताप्रति लोकतन्त्रका लागि अनिष्टका रुपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति प्रकट गरेको उल्लेख गरेको छ । घोषणापत्रमाफुर्सदमा

व्यवस्थापिका–संसद्को अन्त्य, नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने

आश्विन २९,काठमाण्डौl संविधान कार्यान्वयनमा ऐतिहासिक छाप छोड्दै व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको छ । नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने भएकाले संवैधानिक प्रावधानअनुसार अघिल्लो दिन स्वत: संसद्को अवधि समाप्त भएको हो । २०७० मंसिर ४ गतेको चुनावबाट निर्वाचित संविधानसभा नै नयाँ संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको थियो । दोस्रो पटकको संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि सोही सभाले संसद्को रूप धारण गरेको हो । नयाँ संविधानको धारा २९६फुर्सदमा

अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न

सेटिङबाट युएई गएका १५ जनाको उद्वार अक्टोबर १३,काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसामा संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १५ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरेको छ। सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाएको छ। विमानस्थलस्थित अध्यागमनका कर्मचारी र प्रहरीले सरकारी नीतिको धज्जी उडाउँदै मोटो रकमको प्रलोभनमा परी टुरिस्ट भिसाका व्यक्तिलाई सेटिङ गरी युएई पठाएका थिए।   दलालमार्फतफुर्सदमा

गायक पवन थिङको फ्लाइ एल्बम सार्वजनिक

        युग लामा / अक्टोबर ११, काठमाडौं । बुधवार काठमान्डौमा गायक पवन थिङको ‘फ्लाइ’ एल्बम एक भब्य समारोहमा विमोचन गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामासहितका व्यक्तित्वहरुले उक्त एल्बम विमोचन गरेका हुन् ।   एल्बम विमोचन पछि शुभकामना मन्तब्य दिदै संगीतकर्मी प्रेमध्वज प्रधानले गायक थिङको गायन शैलीको प्रसंसा गरेका थिए । शास्त्रीय संगीतमा ललितकलाबाट स्नातक गरेका गरेका छ्न । थिङको उक्त एल्बममा पाँच गीतहरुफुर्सदमा

समय र परिस्थितिलाई ख्यालमा राखेर माओवादी केन्द्र भत्काउन लागिएको छ: प्रचण्ड

अक्टोबर, ११, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा विभिन्न पार्टी भत्काएर नयाँ पार्टी बनाएको र अहिले पनि समय र परिस्थितिलाई ख्यालमा राखेर माओवादी केन्द्र भत्काउन लागेको बताएका छन् । बुधबार राजधानीमा आयोजित माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी  संयुक्त बीचको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा आफूले विभिन्न पार्टीहरु भत्काएको र अहिले पनि माओवादी केन्द्र भत्काएर एमाले र नयाँ शक्तिसँग नयाँ पार्टीफुर्सदमा

नेपाल कुवेत साँस्कृतिक मञ्चले विद्यालयलाई आर्थिक सहयोग गर्यो

        परदेशी खबर ११अक्टोबर,कुवेत। साउनको अन्तिम साता आएको बाढीको कारण प्रभावित वन्न पुगेको मोरङको सुन्दरहरैचा ४ मा रहको सिर्जनशिल आधारभुत प्राथमिक विद्यालयलाई नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतले नगद १ लाख २१ हजार नगद सहयोग गरेको हो । बाढीका कारण विद्यालय प्रभावित बन्न पुगेको समाचार प्रकाशित भएपछि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा वस्दै आएका नेपालीहरुले रकम संकलन गरेको मञ्चका संरक्षक माधव शर्माले जानकारी दिए । उनले विद्यार्थीहरुको भबिस्यसँग  जोडिने विद्यायलयलाईफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस