तपाईं अहिले ताजा खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

गोपाल सिवा/ अक्टोबर १७, काठमाण्डौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न आग्रह गर्नुभयो । कानूनको पालना गर्दागर्दै समस्या आइपरेमा महासंघ सहयोग गर्न तयार रहेको बताउँदै महासंघको आन्तरिक विकासका लागि वैदेशिक शाखाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। अध्यक्ष केसीले नेपाल पत्रकार महासंघले महासंघको वैदेशिक शाखाका पदाधिकारी/सदस्य तथा प्रवासमा रहेर पत्रकारिता गरिरहेका विभिन्न देशबाट नेपाल पुगेका पत्रकारहरूसँग आज छलफल तथा अन्तरक्रिया कार्यक्रमफुर्सदमा

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

बिबि मल्ल ठकुरीको नयाँ गीत ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक भएको छ । कुवेतको बिभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भीडियो हिजो मात्र यु ट्युबबाट सार्वजनिक भएको हो । म्युजिक भीडियोमा कुवेतलाई कर्मथलो बनाएका कलाकारहरुले आफूभित्र लुकेको प्रतिभा प्रस्तुत गरेका छन् । भीडियो पहिले बन्ने गरेका भीडियोहरु भन्दा उत्कृष्ट रहेको छ । यस म्युजिक भीडियोले कुवेतमा पनि राम्रो म्युजिक भीडियो निर्माण हुने रहेछ भन्ने उदाहरण दिएकोफुर्सदमा

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल सबैभन्दा बढी मत ल्याएर एसिया प्यासिफिक क्षेत्रबाट सदस्यमा विजयी बनेको छ । नेपालले एसिया प्यासिफिकको तर्फबाट उमेदबारी दिएको थियो । नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान र मलेसिया यसको सदस्यमा प्रतिस्पर्दा गरिरहेका थिए । पहिला माल्दिभ्स पनि रहेकोमा उसले पहिले नै उमेदवारी फिर्ता लिएको थियो । नेपालले परिषदमा जित्ने पहिले नै निश्चित जस्तै थियो । पाँचमध्ये चार मुलुक यो पदमा जाने हुनाले एक मुलुक फालिने थियोफुर्सदमा

शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न

माया लोप्चन तामाङ/ अक्टोबर १६, साईप्रस । “तामाङ जातीको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्वर्द्धन ” भन्ने मुल नाराका साथ एक वर्ष अगाडी स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले तामाङ प्रतिको माया र भावना बोकेर साईप्रसमा रहेका सबै तामाङहरुलाई एकीकृत गराउने प्रयास गर्दै नेपाल तामाङ घेदुङ साईप्रसको आज प्रथम ऐतिहासिक वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष सीता तामाङ (नानु गोम्जा) कोफुर्सदमा

घेदुङ कुवेतद्धारा पिडित पूर्ण बहादुर लामालाई आर्थिक सहयोग

लामा भाई, काठमाडौं असोज २९- नेपाल तामाङ घेदुङ कुवेतद्धारा पिडित पूर्ण बहादुर लामालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ | नुवाकोट ककनी गाउँ पालिका ४ घर भएका लामा बिगत १२ बर्ष अगाडी रोजगारीको सिलसिलामा कुवेत पुगेका थिए भने घेदुङ कुवेतको स्थापना कालदेखि नै सक्रिय सदस्य रहेका लामा बेला बेलामा बिरामी हुने तर कुवेतको अस्पतालमा उपचार गर्न जादा रोग पत्ता लाउन नसके पछी आज भन्दा ५ महिना अगाडी नेपाल आएर अस्पतालमा उपचारफुर्सदमा

कतारमा १३ सय नेपालीको रोजगार गुम्यो

नेपालीमहिला कामदार रहेको क्याम्पमा बिजुली नै काटिदिएको गुनासो पीडितहरु भन्छन्, ‘घर फिर्नेलाई स्वदेश र कतारमै काम गर्न चाहनेलाई रिलिज दिलाइदिनुपर्छ’       अक्टोबर १५,-कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय विदेशी कामदारको रोजगार गुमेको छ । उक्त कम्पनीमा झन्डै तीन सय नेपाली महिला कार्यरत छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाकोफुर्सदमा

वाम गठबन्धनको घोषणापत्र तयार, काँग्रेस प्रति आक्रोशित

अक्टोबर १५, काठमाण्डौ । साता दिन अघि गठबन्धन गरेका दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले आफ्नो संयुक्त चुनावी घोषणापत्रमा कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । चुनावी घोषणापत्रलाई अन्तिम रुपमा दिने तयारीमा जुटेका वाम गठबन्धनले कांग्रेसले अलोकतान्त्रिक प्रवृत्तिलाई उजागर गरेको उल्लेख गरेका छन् । छिमेकी राष्ट्रहरुसँग निकै लचक देखिएको गठबन्धनले आफ्नो एकताप्रति लोकतन्त्रका लागि अनिष्टका रुपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति प्रकट गरेको उल्लेख गरेको छ । घोषणापत्रमाफुर्सदमा

व्यवस्थापिका–संसद्को अन्त्य, नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने

आश्विन २९,काठमाण्डौl संविधान कार्यान्वयनमा ऐतिहासिक छाप छोड्दै व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको छ । नयाँ संसद्का लागि आइतबार उम्मेदवारी मनोनयन हुने भएकाले संवैधानिक प्रावधानअनुसार अघिल्लो दिन स्वत: संसद्को अवधि समाप्त भएको हो । २०७० मंसिर ४ गतेको चुनावबाट निर्वाचित संविधानसभा नै नयाँ संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको थियो । दोस्रो पटकको संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि सोही सभाले संसद्को रूप धारण गरेको हो । नयाँ संविधानको धारा २९६फुर्सदमा

किरात राईहरुको उधौली चाड डिसेम्बर ८ मा मनाईने

कोशराज राई/ अक्टोबर १४, कुवेत । किरात राई यायोक्खा कुवेत शाखाले किरातहरुको चाड उधौली चाड डिसेम्बर ८ मा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यायोक्खाको हिजो बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो । किरात राईहरुले मनाउँदै आईरहेको मु्ख्य चाडहरु मध्ये उधौली पनि एक हो । किरात समुदायमा मुख्य चाडहरु मध्ये मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमामा उभौली मनाउने चलन रहिआएको छ । यायोक्खाले उक्त दिन किरातहरुको साकेला/फुर्सदमा

कुमार शाक्यको तामाङ कथानक चलचित्र सिंला माने अब यु ट्युबमा

लामा भाइ,काठमाण्डौ असोज २८- समाजसेवी तथा बुद्धिजीवी एवं युवा फेसन हाउसको प्रोप्राइटर कुमार शाक्य निर्माता रहेको तामाङ कथानक चलचित्र “सिंला माने” हिजो शुक्रबार असोज २७ गतेदेखि OSR Digital यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको छ | फापरे फिल्मस् को ब्यानरमा रहेको यस चलचित्र तामाङ समुदायको कला संस्कृति, भेष भुषा तथा रितिरिवाजलाई जगेर्ण गर्दै प्रेमकथामा समर्पित रही तामाङ र नेपाली दुवै भाषामा रहेको छ | यस चलचित्रमा बिशेष अतिथि कलाकारको भूमिका चर्चितफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस