तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तेश्रो सनराइज कप सम्पन्न: उपाधी पर्वत क्लबको पोल्टामा

संवाददाता/१८ सेप्टेम्बर, हङकङ। सनराइज स्पोर्टस् क्लव, हङकङद्धारा आयोजित तेश्रो सनराइज कप २०१७ हिजो आइतावार भव्यताका साथ सम्पन्न भएको छ । उक्त आयोजनामा पुरुष तर्फको खुल्ला भलिवल प्रतियोगितामा हङकङका ८ टोलीले सहभागी जनाएका थिए । घान्द्रुक समाज, आधीखोला क्लव, पुन क्लव, पर्वत क्लव, हलेसी क्लब, पाथिभरा क्लब, सनराइज ए र सनराइज बि गरि ८ टिम रहेको थियो । हङकङमा हरेक वर्ष सनराइज स्पोर्टस क्लवले आयोजना गर्ने एक दिने मैत्रिपुर्ण खेलमा पर्वतफुर्सदमा

नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितिन्

सेप्टेम्बर १९,काठमाडौं । असोज महिनाको सुरुवातमै नेपालका लागि अत्यन्तै खुशीको खबर आएको छ । नेपालकी छोरी मिरा राईले विश्व सामु नेपालको नाम उचो हुनेगरी विजय प्राप्त गरेकी छन् । नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्डफुर्सदमा

स्वर्गीय रहरसिह अमराजेम्पा किराती स्मृति कप “प्रथम फूटबल प्रतियोगिता २०७४” आयोजना हुने

सेप्टेम्बर १४, खोटाङ । खोटाङमा स्वर्गीय रहर सिंह किराती अमराजेम्पा किराती स्मृति कप “प्रथम फुटबल प्रतियोगिता २०७४” आगमी असोज ६ गतेबाट आयोजना हुने भएको छ । दिलैसी युवा सर्कस टेम्माको आयोजना तथा टेम्मा फूटबल क्लब खोटाङको सह आयोजनामा भारतीय सेनाबाट अवकाश प्राप्त समाजसेवी स्व रहरसिंङ किराती स्मृतिमा उनकै जन्मभूमि श्री शान्ति मावि पवाला वरडाँडा टेम्मामा आयोजना हुने उक्त प्रतियोगिताको मुख्य आकर्षण नृत्य प्रतियोगिता साथै नेपालका ख्याति प्राप्त कलाकारहरु रुपकुमार राईफुर्सदमा

नङ्शल देवी तामाङ र किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाडी घोषित

सेप्टेम्बर ११, काठमाडौं । ब्याडमिन्टनकी नङ्शल देवी तामाङ र फुटबलका किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार भएको पल्सर स्पोर्टस अवार्डमा तामाङले उत्कृष्ट महिला तर्फ र चेम्जोङले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पाएका हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट गल्फका घनश्याम थापा सम्मानित भए । कार्यक्रममा उत्कृष्ट युवा खेलाडीमा जुडोकी मनिता श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्सका पुष्पराज ओझा, पारा एथ्लेट्फुर्सदमा

गौरिकालाई रोक्दै पौडी संघ

    अगस्ट १४,- कीर्तिमानी स्वीमर गौरिका सिंहलाई अस्वाभाविक रूपमा नेपाल पौडी संघले रोक्ने प्रयास गरिरहेको छ । सीमित स्पर्धामा मात्र खेल्न पाउने विश्वमै कतै नभएको नियम लागू गर्नेदेखि प्रतियोगिता सार्नेसम्म हर्कत संघले गरिरहेको छ । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्यसहित कीर्तिमान चार पदक जितेकी १४ वर्षीया गौरिका परिवारसँगै लन्डनमा बस्छिन् । गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीका रूपमाफुर्सदमा

बाबाको स्मृतिमा फुटबल प्रतियोगिता गराउँदै ग्याबिन किराती

सन्जय याख्खा/ १३ जुलाइ, हङ्कङ। “अनुशासन विकास र गतिशिलता, दिलैछी युवा सर्कल हाम्रो सहकार्य र एकता” भन्ने मूल नाराका साथ ग्याबिन किरातीले आफ्नो बाबाको स्मृतिमा फुटबल प्रतियोगिता गराउने भएका छन् । खोटाङ्ग ज़िल्लाको तेम्मामा जन्मिएका किराती हाल भरतिय सेनामा कार्यरत छन । “अमराजेम्पा स्मृति कप” नाम दीइएको उक्त स्मृति कप किरातीले आफ्नो दिवंगत बाबा रहर सिंह राईको स्मृतिमा प्रथम पटक खेल गराउने भएका हुन् । दिलैछी युवा क्लबको आयोजना रफुर्सदमा

म्यानचेष्टर एरिनामा विस्फोट, १९ को मृत्यु, ५० घाइते

जेठ ९ , काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा भएको बम विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् । विस्फोट म्यानचेष्टर एरिनामा भएको हो, जहाँ अमेरिकी गायक एरिआना ग्रान्डेको पप कन्सर्ट भइरहेको थियो । कन्सर्ट सकिएलगतै दुई विस्फोट भएको थियो । त्यसबेला बेलायती समय अनुसार रातको साढे १० बजेको थियो । विस्फोटको कारण खुलेको छैन । तर, बेलायती प्रहरीले चरमपन्थी हमलाका रुपमा लिएको छ ।फुर्सदमा

चर्चित बन्यो ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यू’

अप्रील१७, काठमाडौ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आरबीबी-एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यू’ चर्चित बनेको छ । भर्खरै ६ कक्षा सकेर सातमा पुगेकी प्रेक्षा शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा न्यु डायमन्ड क्लबका तर्फबाट मैदानमा ओर्लिएकी थिइन् । टोलीकी प्रमुख खेलाडी पनामिका राईको स्थानमा दोस्रो सेटमा मैदान प्रवेश गरेकी उनले ओपन स्पाइकबाट दुई अंक पनि हासिल गरिन् । उनले हानेको बललेफुर्सदमा

‘फिक्सिङबाट बिरक्तिएर झण्डै विदेशिएको थिएँ’: विशाल राई

अप्रील १७, दमक । विशाल राई अर्थात् नेपाली फुटबलको नयाँ पुस्ताको एक चर्चित नाम। झण्डै दुई वर्षयता प्रभावशाली प्रदर्शन गर्दै आएको नेपाली राष्ट्रिय फुटबल टोलीको महत्त्वपूर्ण हिंस्सा हुन् उनी। मध्यक्रमबाट कलात्मक फुटबल खेल्ने २४ वर्षका विशालको प्रदर्शन नेपाली टोलीको जीतमा महत्त्वपूर्ण सावित हुने गरेको छ। राष्ट्रिय टोलीबाट एक दर्जन खेल खेलिसकेका विशालले यसबीचमा पाँच गोल गरेका छन्। समर्थकहरूले उनलाई विशाल राई ‘बी’ भनेर चिन्छन्। एउटै नामका दुई फुटबलर रहेकाले उनकोफुर्सदमा

मलेसियाको मलक्कामा भलिबल प्रतियोगिता आयोजना हुने

यामराज बिष्ट/ मार्च २९, मलेसिया । मलेसियनहरुको पर्व हरिरायाको अवसर पारेर जुन २५ र २६ मा मलेसियाको मलक्काको मजिसथाना फुटबल मैदानमा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जो जो युवा क्लव मजिद ताना मलक्काले तेस्रो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रवासमा रहेका सम्पुर्ण नेपालीहरु बिच मित्रता कायम गरी खेलकुद विकासमा सबैलाई उत्साहित गरी अगाडी बनाउने उदेश्यले भलिबल प्रतियाेगिता गरिएको आयोजकले जानकारी दिएको छ । ‘प्रवासमा नेपालीहरुकोफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस