तपाईं अहिले कार्यक्रमहरु सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

गोपाल सिवा/ अक्टोबर १७, काठमाण्डौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न आग्रह गर्नुभयो । कानूनको पालना गर्दागर्दै समस्या आइपरेमा महासंघ सहयोग गर्न तयार रहेको बताउँदै महासंघको आन्तरिक विकासका लागि वैदेशिक शाखाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। अध्यक्ष केसीले नेपाल पत्रकार महासंघले महासंघको वैदेशिक शाखाका पदाधिकारी/सदस्य तथा प्रवासमा रहेर पत्रकारिता गरिरहेका विभिन्न देशबाट नेपाल पुगेका पत्रकारहरूसँग आज छलफल तथा अन्तरक्रिया कार्यक्रमफुर्सदमा

एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

एनआरएनए स्थापनाकालदेखि हालसम्म सुरु भएका एजेन्डाहरु तत्काल अघि बढाउँछु: भट्ट आश्विन ३१, काठमाण्डौl गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए । १८५४ मध्ये १७८८ मतदाताले मतदानफुर्सदमा

शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न

माया लोप्चन तामाङ/ अक्टोबर १६, साईप्रस । “तामाङ जातीको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्वर्द्धन ” भन्ने मुल नाराका साथ एक वर्ष अगाडी स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले तामाङ प्रतिको माया र भावना बोकेर साईप्रसमा रहेका सबै तामाङहरुलाई एकीकृत गराउने प्रयास गर्दै नेपाल तामाङ घेदुङ साईप्रसको आज प्रथम ऐतिहासिक वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष सीता तामाङ (नानु गोम्जा) कोफुर्सदमा

किरात राईहरुको उधौली चाड डिसेम्बर ८ मा मनाईने

कोशराज राई/ अक्टोबर १४, कुवेत । किरात राई यायोक्खा कुवेत शाखाले किरातहरुको चाड उधौली चाड डिसेम्बर ८ मा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यायोक्खाको हिजो बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो । किरात राईहरुले मनाउँदै आईरहेको मु्ख्य चाडहरु मध्ये उधौली पनि एक हो । किरात समुदायमा मुख्य चाडहरु मध्ये मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमामा उभौली मनाउने चलन रहिआएको छ । यायोक्खाले उक्त दिन किरातहरुको साकेला/फुर्सदमा

घेदुङ बहुउद्देश्यीय सहकारी संस्था उद्घाटन समारोह सम्पन्न  

युग लामा/ १४ अक्टोबर, काठमाण्डौ। काठमाण्डको बौद्ध स्थित ‘तामाङला न्होर, तामाङ दन’ तामाङको बचत तामाङकै लागि भन्ने मुल नाराका साथ घेदुङ बहुउद्देश्यीय सहकारी संस्था हिजो अक्टोबर १३ का दिन उद्घाटन गरिएको छ । सहकारी कानूनी न्याय तथा संसदिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले रिबन काटेर उद्घाटन गर्नु भएको छ l ७ काठ्मान्डौमा अवस्थित घेदुङ बहुउद्देश्यीय सहकारीको सञ्चालक समितिमा नेपाल तामाङ घेदुङका कार्य समिति रहने घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिएका छन्फुर्सदमा

दर्शन ठकुरी समाज, कुवेतद्वारा “शैक्षिक च्यारटि सो” को आयोजना गर्ने   

परदेशी खबर / अक्टोबर १४, कुवेत l दर्शन ठकुरी समाज कुवेतद्वारा सांगीतिक कार्यक्रम “शैक्षिक च्यारटि सो” को आयोजना गर्ने भएको छ । आउदो हाला फेब्रवरिको अवसरमा २३ फेब्रवरि २०१८ शुक्रवारका दीन नेपालवाट चर्चित अतिथि कलाकारको साथमा “शैक्षिक च्यारटि सो” आयोजनाको उक्त समारोहमा स्थानीय ख्याति प्राप्त कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने जनाइएको छ । स्थापना कालदेखि नै जातीय पहिचान, रितिरिवाज ,धर्म संस्कृति साथै आफ्नो भाषा उत्थानमा लागेको ठकुरी समाजले सामाजिक गतिबिधीहरुमाफुर्सदमा

थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा बाढी पिडितहरुलाई राहत वितरण

नैनकला राई/ अक्टोबर १३, कुवेतl थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा मोरङ केराबारी ७ का बाढी पहिरो पिडित र बिपन्न परिवारलाइ राहत वितरण गरेको छ l बढी पीडितमा परेका ३० घर क,ख,र ग श्रेणीका परिवारलाई वडा ७ केराबारी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गत १० अक्टोबर २०१७ मा राहत प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गा चेम्जोङले परदेशी खबरलाई जानकारी दिएका छन् l केराबारीका वडा अध्यक्ष नारायण चेम्जोङको रोहवरमा बाढी पिडितफुर्सदमा

नेपाल तामाङ घेदुङ कुवेतको दोस्रो अधिवेशन तथा सातौं वार्षिकोत्सव नोभेम्बर १७ मा

परदेशी खबर/ ८ अक्टोबर, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो सातौँ वार्सिकोत्सव तथा दोस्रो अधिवेशन आगामी नोभेम्बर १७ तारिक गर्ने निर्णाय गरेको छ। उक्त कार्यक्रम कुवेतको फर्वानिया स्थित अल हाइथम इन्डियन रेस्टुरेन्टमा हुने जानकारी संस्थाका अध्यक्ष अमृत तामाङले परदेशी खबरलाइ दिएका छन। गत शुक्रबार ६ तारिक फर्वानिया स्थित शैलुङ्गे नेपाली रेस्टुरेन्टमा बसेको संस्थाको बैठकले सो निर्णय पारित गरेको हो। बैठकमा दसैं सम्बन्धी विभिन्न ब्याक्तित्वहरुद्वारा विभिन्न खाले भ्रम र सामाजिक सद्भावफुर्सदमा

यसकुमार, मुना थापा र प्रेम गैरेले धमाका मच्चाउने, आ-आफ्नो सिट सुरक्षित गर्न आयोजकको अनुरोध

अक्टोबर ८, कुवेत । आगामी नोभेम्बर १० मा संजाल कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त रुपमा आयोजना हुने सन्देश मूलक सांस्कृतिक कार्यक्रममा यस चर्चित नायक तथा गायक यसकुमार, प्रेमकुमार गैरे र चर्चित लोक दोहोरी गायिका मुनाथापा मगरले धमाका मच्चाउने भएका छन् । जिलिब स्थित नटिङ ब्रिटिस स्कूलमा आयोजना हुने सांगीतिक कार्यक्रममा आउने दर्शकहरुको सहजताको लागि आयोजकले कुवेतका बिभिन्न स्थानमा रहेका नेपाली होटलमा टिकट उपलब्ध गराएको छ । सम्पूर्ण कुवेतवासी नेपालीलाईफुर्सदमा

अतिथि कलाकार साथ तमु प्येल्हु संघ कुवेतले जनवरी १२ मा तमु ल्होसार मनाउने

अक्टोबर ८, कुवेत। तमु प्येल्हु संघ,कुवेतले गतवर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमु ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर साँस्कृतिक कार्यक्रमको साथ ‘खि ल्हो’ तमु ल्होछार भब्य रुपले मनाउने भएको छ। प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, संस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात बढाउँदै आइरहेको तमु प्येल्हु संघ, कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघले यस भन्दाफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस