सम्पादकीय

हामि उदयमान हुदैछौ समाजमा भएका कुरीति, कुसस्कार, विसंगति र भ्रस्टाचारलाई चिरा चिरा पारेर समाज समुदायलाई अगाडी बढाउने प्रेरणा सहित त्यति मात्र होइन बिकासको काममा पनि अरु भन्दा एक कदम अगाडी बढी हरपल, हर घन्टा र हर समय तपाईको साथमा रहने छौ न हामिलाई कसैको डर, धाक धम्कि न कुनै राजनीति दलको हस्तक्षेप गर्ने, न कुनै घुसखारी संग डर, भर भय मान्दैनौ हरपल तपाईको साथ हातमा हात मिलाई काधमा काध मिलाई हामि समाचार, सम्प्रेसन गर्दछौ मात्र तपाईको सल्लाह सुझाब चाहियको छ | कुनै लेख, रचना, गजल, मुक्तक, र कुनै कार्यक्रम भै रहेको छ भने र त्यस्तो तपाइले कुनै समाचार खोल्न नसक्ने छ भने हामीलाई ई-मेल गर्नुहोला | हाम्रो ई-मेल info@pardeshikhabar.com  हामि त्यसलाई चिरा चिरा पारेर समाजमा उदाङ्गो बनाइ दिनेछौ, तपाई आफै समाचार संकलन गरेर तपाईको फोटो ठेगाना पठाउनुहोस् तपाई आफै संवादाता बन्नुहोस | PardeshiKhabar.com तपाईको सल्लाह सुझाबको आकांक्षा सहित प्रतिक्षामा छौ |

पछिल्ला सम्प्रेसणहरु

आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

बिजनेष

कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस